तुलसीपुर, ५ कार्तिक । युवा व्यवसायी, समाजसेवी एवं थारू कल्याणकारिणी सभा दाङ क्षेत्र नं. ३ का सभापति महेश थारुले असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन्। आफ्नो २४ औं जन्म दिनको अवसरमा थारूले मंगलबार तुलसीपुरको विजौरीस्थित असहाय बालबिकास नेपालमा रहेका बालबालिकाहरुको शैक्षिक सुधारका लागि शैक्षिक सामाग्री सहयोग गरेका हुन्। उनले […]

घोराही, ५ कार्तिक । मुक्त कमलरी विकास मंच दाङको अध्यक्षमा रमिता चौधरी निर्वाचित भएकीछिन् । मंगलबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो जिल्ला अधिवेशनमा रमिता चौधरीले आफ्नो निकतम प्रतिद्धन्दी जानकी चौधरीलाई ९६ मतले पाछाडी पार्दै अध्यक्षमा निर्वाचित भएको निर्वाचन प्रतिनीधि विनोद कडराले जानकारी दिए । उनका अनुसार […]

दुर्गालाल केसी दाङ, ५ कार्तिक । दाङको घोराहीमा केही दिनदेखि बर्का नाचको रौनक छ । २१ वर्षपछि देखिएको बर्काले सबैको ध्यान तानेको छ । कृष्ण जन्माष्टमीदेखि तिहारसम्म नाचिने बर्का नाचले थारू समुदायमा विभिन्न संकट र रोगव्याधि टार्ने विश्वास गरिन्छ । थारू समुदायको सबैभन्दा महत्त्वपूर्ण बर्का देवीदेवताको पूजाआजा गरी नाचिन्छ । ‘महाभारतको कथामा आधारित […]

दंगीशरण, ४ कार्तिक । मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले अघि सारेको समृद्विको यात्रा नरोकिने बताएका छन् । दंगीशरण गाउँपालिका वडा नम्बर ३ र ६ जोड्ने सडकको पक्की पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन् । मुख्यमन्त्री पोख्रेलले भने ‘प्रदेश नम्बर पाँचले कुल ग्राहस्थ उत्पादनको ७.७प्रतिशत वृद्विदर हासिल गर्न सक्नु […]

घोराही, २ कार्तिक । मुक्त कमलरी विकास मंचको कार्तिक ६ गते हुन गइरहेको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनको तयारी तिव्र बनाएको छ । नयाँ नेतृत्व चयनका लागि प्रतिनीधि छनौट, अधिवेशनको प्रचारप्रसारलाई तिब्रता दिइएको हो । ३९ स्थानीय तह र पाँच जिल्ला शाखा रहेको मुक्त कमलरी विकास मंचको […]

दिप्तीशिखा चौधरी दंगीशरण , १ कात्तिक । स्थानीय तह भएसंगै अहिले जनताहरुको सेवा सुबिधाका लागि स्थानीय सरकारले भौतिक निर्माणलाई विशेष प्राथमिक्तामा राखेको छ । बर्षदेखि स्वास्थ्य, शिक्षा, खोपानी जस्ता अत्यावश्यक सेवाबाट बञ्चित भएका स्थानीय जनताहरु अहिले गाउँमै सेवा लिन पाईरहेकाछन् । दंगीशरणबासीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रमा स्टाफ क्वाटर […]

काठमाडौँ, २६ असोज । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेका थिए । वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र […]

काठमाडौं, २६ असोज । नेपालको राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङले नेपालको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको राजकीय भोजमा राष्ट्रपति सीले नेपालको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। राष्ट्रपति सीले नेपाललाई चीनसँग रेलमार्गबाट जोड्ने विषयको अध्ययन गर्ने प्रतिबद्धता व्यक्त […]

काठमाडौं, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० सफल पार्न चिनियाँ सरकारको सहयोगको अपेक्षा गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित राजकीय भोजमा उहाँले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा रेल सेवा उपभोग गर्ने नेपालीको चाहना छिट्टै पूरा हुने पनि […]

असोज, २५ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । यसैगरि राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि विमानस्थल पुगेका थिए । शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् […]

भर्खरै प्रकासित