काठमाडौं, २३ असोज । मन्त्रिपरिषद बैठकले असोज १७ गते गरेका निर्णय सार्वजनिक गरिएको छ । नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार संचार तथा सूचना प्रविधिमन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद बैठकले गरेका निर्णय यसप्रकार छन् : १. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने […]

घोराही, १७ असोज । घोराही उपमहानगरपालिकाले ट्राफिक प्रहरी कार्यालयलाई मोटरसाइकल सहयोग गरेको छ । बजार व्यवस्थापनमा सहजता ल्याउनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई उपमहानगरपालिकाले एक थान मोटरसाईकल उपलब्ध गराएको हो । बजाज कम्पनीको एक सय ५० सिसिको मोटरसाईलक शुक्रवार एक कार्यक्रम आयोजना गरेरे उपमहानगरले ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको […]

नेपाल युवा परिषद्को आयोजनामा विश्व पर्यटन दिवस अवसरमा दाङको प्रमुख पर्यटकीय स्थल विश्वको सबभन्दा अग्लो त्रिशुल रहेको पाण्डेश्वर महादेव धारापानी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरिएको छ । शुक्रवार विहान जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसस्था, विभिन्न कलेज, युवा क्लवहरुसंग समन्वय र सहकार्य गरेर उक्त क्षेत्रको सरसफाई गरिएको परिषदका सदस्य सवि […]

कोहलपुर, ११ असोज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले बाँके र बर्दियाका पर्यटन किासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकाछन् । नेपाल पत्रकार महासंघ प्रदेश ५ ले शुक्रबार बाँकेको बैजनाथ गाउँपालिकाको गाभर भ्याली होमस्टेमा आयोजना गरेको पर्यटन प्रबद्र्धनमा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा मुख्यमन्त्री पोख्रलले सम्बोधन गर्दै उक्त कुरा बताएका […]

दाङ,११ असोज । परिवार नियोजन सेवा विस्तारका लागि नेपाल स्थित जापानीज दुतावासले नेपाल परिवार नियोजन संघ दाङ शाखालाई एक करोड रुपैया आर्थिक सहयोग गर्ने भएको छ । परिवार नियोजन दाङ शाखाले प्रदान गर्दै आएको प्रजनन स्वास्थ सेवालाई गुणस्तरिय र प्रभावकारी बनाउन परिवार नियोजन सेवालाई एकद्वार प्रणालीबाट उपलब्ध गराउनेदेखि ग्रामीण भेगका […]

घोराही, २ असोज । साइप्रसमा रहेका नेपालीहरुले नेपाली महिलाहरुलाई सहयोगका लागि सेफ हाउस सञ्चालनमा ल्याएकाछन् । आपतविपदमा परेका महिलाहरुको आपतकालीन समस्या समाधानका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) साइप्रसले सेफ हाउस सञ्चालनमा ल्याएको हो । अप्ठ्यारोमा परेका महिला दिदीबहिनीहरुलाई सेफ हाउसमा राखेर समस्या समाधान गर्नका लागि सेफ हाउस सञ्चालनमा ल्याएको […]

घोराही, १ असोज । घोराही उपमहानगरपालिकाको नगर क्षेत्रभित्र विभिन्न वडामा ४ करोड बढि लगानीमा ११ वटा कृत्रिम जलाशय निर्माण गरिएको छ । पानीको स्रोत बढाउन र कृषकहरुको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले घोराही नगर क्षेत्रभित्र विभिन्न ठाउँमा कृत्रिम जलाशय निर्माण गरिएको घोराही उपमहागरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए । घोराहीमा जनघनत्व […]

भदौ १४।थारू पत्रकार संघ दाङले केन्द्रिय अधिवेशनका लागि दाङबाट सहभागी हुने प्रतिनिधीहरुको टुगों लगाएको छ । भदौ २१ र २२ गते चितवनको सौराहामा हुन लागेको थापस नेपालको आठौं साधारण सभा तथा चौथो केन्द्रिय अधिवेशनका लागि आज घोराहीमा बसेको थापस दाङको नवगठित समितिको पहिलो बैठकले ८ जना प्रतिनिधीको टुगों लगाएको हो […]

घोराही, ५ भदौं । घोराही उपमहानगरपालिकासंग एकजना गैरथारुले थारु भाषामा सूचना माग गरेकाछन् । नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष समेत रहेका विपुल पोख्रेलले थारु भाषामा सूचना माग गरेका हुन् । गतबर्ष देखि घोराही उपमहानगरपालिकाले थारु भाषालाई सरकारी कामकाजि भाषाको रुपमा बनाएपनि प्रभावकारी हुन नसकिरहेको अवस्थामा पोख्रेलले थारु भाषामा निवेदन […]

काठमाण्डौं, २९ साउन । गत साता कक्षा ११ मा भर्ना भएकी नेकपा संघिय संसदीय दलकी सचेतक शान्ता चौधरी आज बुधवार विहान आफ्नो पढ्ने स्कूल नयाँ बानेश्वर स्थित रत्नराज्य माध्यमिक विद्यालय मा पूगिन । विद्यालयका शिक्षकशिक्षिकाहरुको सहयोगमा जब उनि आफ्नो कक्षा कोठामा प्रवेश गरिन्, त्यहाँ बसेको विद्यार्थीहरु एकाएक ज¥याक्जुरुक्क उठे, त्यो […]

भर्खरै प्रकासित