घोराही, २६ साउन । मुक्त कमलरीहरुले झैण्डै एक करोडको आफ्नै भवन बनाएकाछन्, । नेपाल सरकार तराइ मधेश समृद्धि कार्यक्रम अन्तर्गत ८० लाख, मुक्त कम्लरी विकास मंचको लागत सहभागिताबाट ८ लाख ८८ हजार आठ सय ८८ र मुक्त कम्लरी विकास मंचको आन्तरिक कोषबाट ८ लाख ३८ हजार १ सय ८३ गरेर […]
समृद्धि
दिप्तीशिखा चौधरी दंगीशरण, २६ साउन । “शिक्षामा रुपान्तरण : उद्यमशिलता र नवप्रवद्धन” भन्ने मुल नाराका साथ २० औँ अन्तर्राष्ट्रिय युवा दिवशको अवसरमा दंगीशरण गाउँपालिकामा युवाहरुद्धारा रक्तदान गरिएको छ । “रक्तदान नै जिवनदान हो ” भन्ने उदेश्यका साथ दंगीशरण गाउँपालिकामा आईतबार रक्तदान गरिएको हो । सो अवसरमा २० जनाले रक्तदान गरेका […]
भुवन चौधरी पृष्ठभुमी विश्वम मानव अधिकारक अवधारणाके विकास संगसंग सन् १९९० के दशकयहोंर व्यापकरूपम प्रयोगम अइलक शव्दावली सुशासन वास्तवम परम्परागत शक्ति केन्द्रित सरकारक संयन्त्रके घ्यारासे बाहर आख एक्ठो वेल्फेयर स्टेटके शासकीय अवधारणाम लन्लक मुद्धा हो । कौनो फे सरकारक प्रमुख काम कलक शासन संचालन कर्ना हो, जुन बात उ राज्यम […]
घोराही, २३ साउन । दाङको एकमात्र थारु संग्राहलय संरक्षणको अभावले संकटमा पर्दै गएको छ । थारु समुदायको ऐतिहासिक कला, संस्कृति र पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको संग्राहलयको संरक्षण गर्ने कुनै पनि निकायले चासो नदेखाएपछि यस्तो अवस्थामा पुगेको हो । लामो समयदेखि संग्राहलय खुल्न नसक्दा भित्र राखिएका सामग्रीहरु ढुसी लागेर कुहिन […]
धनगढी, २३ साउन । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको महान पर्व अट्वारी र माघीमा एक/एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषदको साउन ८ गते बसेको बैठकले सो निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार साउन ३० गते रक्षा बन्धन, […]
प्रेम कुमारी पुन सत्र वर्ष अगाडि रोल्पाको एक विद्यालयमा शिक्षिका थिईन् । उनको सपना थियो, एउटी अशल शिक्षिका बनेर विद्यालयमा पढ्न आउने विद्यार्थीहरुलाई जिल्लाका अन्य विद्यालय भन्दा राम्रो विद्यार्थी बनाउने । तर, प्रेमकुमारीको इच्छा र अठोट खाली सपनामा सीमित भयो । उनी मात्र हैन, उनका अन्य सहकर्मी साथीहरुको पनि त्यस्तै […]
भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ। ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एआईएमएस मा मंगलबार राति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन्। उनलाई राति १० बजेर २० मिनेटमा एआईएमएसको इमर्जेन्सीमा पुर्याइएको थियो। अस्पताल पुर्याउँदा उनको निधन भइसकेको स्रोतलाई उद्धृत गर्दै वायरले जनाएको छ। […]
दंगीशरण खवर साउन, २१ घोराही । भालीदेखि काठमाण्डौं–दाङ–काठमाण्डौको लागि दैनिक दुइपटक हवाई उडान हुने भएको छ । यात्रुहरुको चापलाई मध्यनजर गर्दै भोलि साउन २२ गतेदेखि काठमाण्डांै–दाङ–काठमाण्डौंका लागि दिनमा दुइपटक उडान गर्न लागिएको तुलसीपुर उपमहागरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेयले जानकारी दिए । उनका अनुसार यात्रुहरुलाई सहज सुविधा बनाउनका लागि नेपाल एअरलाइन्सको कार्यालय […]
दंगीशरण खवर घोराही, २१ साउन । थारु समुदायक मनै सोमारक डिन्वा गाउँ गाउँ, टोल–टोलम धुमधामक साथ गुरहि (हेररी) पर्व मनैल बाट । खास कैख बर्खा सेक्ख आपन खेतिपाटि मजा हुइ कना कामना कर्टि हरेक बर्ष गाउँभरिक मनै सामुहिक रुपम गुरही (हेररी) पूजापाठ कर्ना कैगिलक थारु कल्याणकारिणी सभाके पुर्व अध्यक्ष एवं […]
राजापुर २, जोतपुर बर्दियाका सिताराम थारु उच्च शिक्षा अध्ययनका सिलसिलामा २०५९ सालमा काठमाडौं आए । सितारामसँगै प्रवेशिका परीक्षा (एस.एल.सी.) पास गरेका उनका अधिकांश साथीहरुले विभिन्न कारणले पढाइ छाडे भने कतिपय वैदेशिक रोजगारीका सिलसिलामा विदेशिए । तर, सिताराम त्यस्तो पात्र हुन् जसले स्वदेशमा नै बसेर आफ्नो अध्ययनलाई निरन्तरता दिने र केही […]

