विश्व पर्यटन दिवसको अवसरमा धारापानी मन्दिर परिसरमा सरसफाइ (फोटो फिचर)


नेपाल युवा परिषद्को आयोजनामा विश्व पर्यटन दिवस अवसरमा दाङको प्रमुख पर्यटकीय स्थल विश्वको सबभन्दा अग्लो त्रिशुल रहेको पाण्डेश्वर महादेव धारापानी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरिएको छ ।

शुक्रवार विहान जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसस्था, विभिन्न कलेज, युवा क्लवहरुसंग समन्वय र सहकार्य गरेर उक्त क्षेत्रको सरसफाई गरिएको परिषदका सदस्य सवि थारुले जानकारी दिए । सरसफाईमा ७० जनाको सहभागिता रहेको थियो । (हेर्नुस् फोटो फिचर)

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित