दंगीशरण १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका रमेश भण्डारी निर्वाचित भएकाछन् । भण्डारीले ६ सय ७४ मत ल्याएर विजयी भएकाथिए । उनको निकतम प्रतिद्धन्दी नेकपा एमालेका श्री प्रसाद चौधरीले ५ सय २८ मत प्राप्त गरेकाथिए ।

  स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा देशभर चुनावी माहोल तातेसंगै दंगीशरण गाउँपालिकामा पनि एमालेको पक्षमा माहोल तातेको छ । पछिल्लो समयमा दंगीशरण एमालेमय बन्दै गएको छ । घरदैलमा दैनिक तीनसय देखि पाँचसय सम्म स्थानीय नागरिकहरु स्वस्फूर्त रुपमा एमालेको पक्षमा भोट माग्दै घरदैलौमा व्यस्त छन् । बालबालिकादेखि जेष्ठ नागरिकहरुको पक्षमा सधै […]

नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्नाले दलजितपुरमा चुनावी सभा सम्पन्न गरेको छ । वडा कमिटी अध्यक्ष पोषण नेपालीको अध्यक्षता तथा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्य एवम् प्रतिनिधि सभा सदस्य विष्णु पौडेलको विशिष्ट आतिथ्यमा वडाका सयौँ महिला, पुरुष तथा एमाले प्रति भरोसा गरेका मतदाताहरुको भव्य उपस्थितिमा चुनावी […]

नेकपा एमालेको जंनवर्गिय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल दाङले दश पालिका मध्ये आठ पालिकामा एकैसाथ पालिका स्तरीय भेला सम्पन्न गरको छ । सोमबार एकैसाथ भएको पालिका स्तरको भेलाले पालिका स्तरीय कमिटि गठन गरिएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ दाङका अध्यक्ष खोपिराम चौधरीले जानकारी दिए । उनकाअनुसार भेलाबाट घोराही उपमहानगरपालिका रामलौटन […]

घोराही, ८ फागुन । स्थानीय तहको निर्वाचन नजिकिदैगर्दा स्थानीय तहमा उम्मेदवारहरुको पनि चर्चापरिर्चा सुरु भएको छ । जिल्लाको ठूलो उमहानगरपालिकाको मुख्य बजारसंग जोडिएको घोराही उपमहानगरपालिका वडा नं. ४ मा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादीबाट सम्भावित उम्मेदवारहरुको चर्चा हुन थालिएको छ । विगतमा नेपाली काँग्रेसको लालकिल्लाको रुपमा चिनिएको वडा नं. […]

नेकपा माओवादी पार्टी परित्याग गरी २७ जना नेकपा एमालेमा प्रवेश गरेकाछन् । घोराही १६ सर्रा स्थित फूलवारी वस्तिका २७ जना नेकपा माओवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले घोराही उपमहानगरपालिकाका नगर अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार कालुराम विकको नेतृत्वमा २७ जनाले एमालेमा प्रवेश गरेका हुन । […]

नेकपा एमाले दाङ जिल्ला अध्यक्षमा हुकुम बस्नेत चयन भएकाछन् । शुक्रबार घाेराहीमा भएकाे  १३ औ जिल्ला अधिबेशन बाटअध्यक्षमा  बस्नेत सर्वसहमत चयन भएका हुन् । जिल्ला अधिवेशनले  बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको नेकपा एमालेको पोलिटव्यूरो सदस्य शान्ता चौधरीले जानकारी दिएका छन । उनकाे अनुसार  एमाले दाङ उपाध्यक्षमा राममणी […]

  कृषियोग्य जमिनको खण्डिकरण हुनबाट रोक्नु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । विहिबार घोराहीमा खाद्य अधिकार संजाल दाङ तथा फियान नेपालको आयोजनामा भएको खाद्य अधिकार सवाल पहिचान र नीतिगत बसका लागि अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन । कृषियोग्य जमिनलाई खण्डिकरण गर्नबाट नरोकिए भविष्यमा […]

नेकपा एमालेको दाङ सहित देशभरका जिल्लामा शुक्रवार अधिवेशन हुने भएको छ । यसैविच दाङ जिल्लाको अधिवेशनको सम्पूर्ण तयारी भएको नेकपा एमाले दाङले जनाएको छ । भोली हुने एमाले दाङको १३ औं जिल्ला अधिवेशन घोराहीको बहुउदेश्य सभागृहमा हुने एमालेका अध्यक्ष टिकाराम खड्काले जानकारी दिए । शुक्रबार हुने देशभरको जिल्ला अधिवेशनको अध्यक्ष […]

घोराही, ११ पुस । नेपाल निजामती कर्मचारी संगठन दाङको अध्यक्षमा शेरबहादुर केसी चयन भएकाछन् । शनिवार बेलुका अवेरसम्म सम्पन्न भएको ११ औं जिल्ला अधिवेशनले केसीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरि संगठनको महिला उपाध्यक्षमा पवित्रा केसी, उपाध्यक्षमा शिवराज न्यौपाने, सचिवमा बाबुराम न्यौपाने, सहसचिवमा मोहनसिंह सुनार र […]

भर्खरै प्रकासित