नेकपा एमाले दंगीशरण गाउ कमिटी वडा न ३ को वडा अध्यक्षमा टेकबहादुर भण्डारी चयन भएकाछन् । सोमबार भएको वडाको अधिबेशनबाट वडा कमिटीको अध्यक्षमा भण्डारी सर्वसम्मतले चयन भएका हुन । यस्तै कमिटिको उपाध्यक्ष मेनका अधिकारी, सचिवमा सन्जिता चौधरी र सहसचिवमा शोभारकर चौधरी, खड्गी चौधरी चयन भएको गाउँ कमिटिका सचिव खुशीराम पछलडङ्याले […]
स्थानिय समाचार
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड सिसहनियाले कालि चौधरीलाई पाँच लाख रूपैयाँको कर्जा बीमा रकम हस्तान्तरण गरेको छ । लमही नगरपालिका वडा नं. २ सोनपुर लक्ष्मी महिला केन्द्र नं. ५५ मा आवद्ध रहेका सदस्य चौधरीले संस्थाबाट पाँच लाख कर्जा उपभोग गरेका थिए । चौधरीकी श्रीमान लक्ष्मण चौधरीको मृत्यु भएपछि सोमबार सस्थाले […]
दाङको घोराहीमा एक मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । सनिवार साझ ५ बजेतिर आगलागी हुँदा वर्कसप सबै जलेको छ । घोराहीको सहिद गेट नजिकै रहेको मिक्सो मोटरसाइकल वर्कसपमा विद्युतको तार सर्ट भयर आगलागी भएको प्रहरीले अनुमान गरेको छ । आगलागीबाट मानवीय, क्षति नभए पनि वर्कसप भित्र रहेकोे सम्पुर्ण सामग्री जलेर नष्ट […]
दाङको घोराहीमा बिए.एल.एल.बी.को पढाइ सञ्चालन हुने भएको छ । नोभा इन्टरनेसनल कलेजले यसै वर्षदेखि बिए.एल.एल.बी.को पढाइ सञ्चालन गर्ने भएको हो । कलेजले बिहीवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर बिए.एल.एल.बी.को पठनपाठन सुरु हुने जानकारी दिएको हो । राजर्षि जनक विश्वविद्यालयको सम्वन्धन प्राप्त गरेर कक्षा सञ्चालन गर्न थालेको अम्विकेश्वरी कलेजका प्रमुख चन्द्रप्रशाद […]
गोर्खा ग्रुपद्वारा संचालित घोराहीमा रहेको गोरखा ईन्टरनेशनल सेकेन्डरी स्कुलले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खेलकुद कार्यक्रम समापन गरेको छ । साताव्यापी खेलकुद कार्यक्रम शुक्रबार समापन गरिएको हो । यही पुस १७ गते २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती मनाउने तयारी स्वरुप अतिरिक्त क्रियाकलाप अन्तगरगत चार वटा सदन बनाएर गरिएको खेलकुदमा रातो […]
घाेराही उपमहानगरपालिका वडा नम्बर ९ अस्परामा हापुर खोलाले विगत वर्षदेखि वर्षेनी खेत कटान गर्दै आएको हुँदा खेतीयोग्य जमिन क्षति हुँदै कृषकहरुलाई नाेक्सान व्यहाेर्न बाध्य भएको हुँदा तत्काल समस्या समाधान गर्न खाद्य अधिकार संजाल दाङ, फियान नेपालले ध्यानाकर्षण गराएकाे छ । फियान नेपालका कार्यक्रम संयाेजक सुरेश गाैतम, खाद्य अधिकार संजाल दाङकन […]
दाङ, ७ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं. २ का उम्मेदवार एमालेका महासचिव शंकर पोख्रेलले मतान्तर घटाउदै लिएका छन् । यस क्षेत्रमा करीब २३ हजार मत गणना हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी रेखा शर्मासँग झण्डै एक हजार ८ सय मतान्तरले पछाडि परेका पोख्रेल अहिले ३५ हजार […]
दाङमा माओवादी केन्द्र र समाजवादी पार्टी परित्याग गर्दै एमाले प्रवेश गर्नेको लहर बढेको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ मा आज ६० जना भन्दा वढि माओवादी र समाजवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेले बताएको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा […]
नेकपा एमाले घोराही नगर कमिटिले आसन्न निर्वाचनलाई लक्षित गर्दै आज १४ वटा वडामा प्रशिक्षण आयोजना गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सदस्य लागि हुने निर्वाचन लक्षित गरेर १९ वटै वडामा प्रशिक्षण आयोजना गरिएको घोराही नगरकमिटिका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार घोराहीको […]
नागरिक्ता सहजरुपमा पाउनुपर्ने माग गर्दै कुसुण्डा समुदायले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन । कुसुण्डा समुदायलाई नागरिकता प्राप्त गर्न असजिलो भएको, कुसुण्डा जातबाट नागरिकता प्राप्त गर्न व्यवस्था मिलाउनु पर्ने, जग्गाको लागि लालपुर्जाको समस्याको समाधानका लागि पहल गर्नुपर्ने, कुसुण्डा समुदायको एकीकृत बस्ति हुनुपर्ने, स्वास्थ्य सम्बन्धि समस्या समाधान गर्नु […]