दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको मृत्यु भएपछि उनका छोरा प्रदीप चौधरीले उम्मेदवारी दिएका छन्। नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदवार लबरूको उपचारका क्रममा सोमबार राति मृत्यु भएको थियो। उनको ठाउँमा एमालेले प्रदीपलाई उम्मेदवार बनाएको हो। प्रदीप पनि एमालेमा क्रियाशिल छन्। एमालेले टिकट दिएसँगै प्रदीपले बुधबार निर्वाचन अधिकृतको […]

मै तुलसिपुर उपमहानगर पालिकके उपमेयर पदके लाग नेकपा एमालेमसे उम्मेद्वार हुईटु । हमार चुनावी अभियान तिव्र रुपम चलल बा । सक्कु नेता, कार्यकर्ताठेसे लेक तुलसिपुर वासीहुक्र हमार पक्षम साथ ओ समर्थन डेल बाट । हम्र घरदैलो अभियानमसे जनताहुकनके आवज लेना, समस्याके पहिचान कर्ना ओ उह मेरीक योजना बनाख जन्तन्हक माग ओ मुद्दाह सम्बोधन […]

माओवादीले युद्धकालमा सबैभन्दा ठूलो दुश्मन कांग्रेस नेताहरुलाई बनाएका थिए । उनीहरुको मुख्य केन्द्रबिन्दु नै काँग्रेस नेताका घर र जग्गा थिए । दाङका अधिकांश काँग्रेस नेताहरु गाउँमा बस्न पाएनन् । उनीहरुका जग्गा कब्जा भए, घरमा आगजनी भयो । काँग्रेस नेताहरु बिस्थापित भएर शहरमा बस्नुपरेको थियो । शान्ति प्रक्रिया आइसक्दा पनि धेरैका […]

सशस्त्र युद्धकालमा काँग्रेस नेता कार्यकर्ताहरुलाई धम्काएर चन्दा माग्ने माओवादी नेताहरुले अहिले उनैलाई भोट माग्दै हिडेका छन् । युद्धकालमा माओवादीले छानीछानी काँग्रेस नेता, कार्यकर्ता र समर्थकलाई धम्कीपूर्ण भाषामा चन्दा माग्ने गर्थे । चन्दा नदिएमा अपहरण गर्ने, यातना दिने र बिस्थापित गराउनेसम्मका काम गरेका थिए । आज तिनै नेता स्थानीय तह निर्वाचनका […]

स्थानीय तह निर्वाचन मुखैमा छ । पार्टीको तर्फबाट उम्मेद्वार बनेकाहरु घरदैलोमा व्यस्त छन् । जिल्लाको अवस्था कस्तो पाउनुभयो ? बास्तवमा यतिबेलाको निर्वाचन सत्ता पक्षले चाहेको निर्वाचन होइन । अहिलेको निर्वाचन एक प्रकारले प्रतिपक्षको लगातारको खबरदारीको परिणाम हो । त्यस अर्थमा यो निर्वाचनको परिणाम के भन्ने निर्वाचनको आयोजनाबाटै तय भइसकेको छ […]

तुलसीपुर उपमहानगरपालिका–१७ मा नेकपा एमाले बाट वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको मृत्यु भएको हो। उनको उपचारका क्रममा मृन्यु भएको एमाले उपमहानगर कमिटीका अध्यक्ष माधव वलीले बताए। चुनावी प्रचारप्रसारको क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो। नेपालगञ्जमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको थियो। महाराजगञ्जसिथत त्रिवि शिक्षण अस्पतालमा उपचारका […]

    चुनाव आइल हो, वैशाख ३० म ब्वाँट डार जैबी हो, सुर्य चिन्हम उठाई हात गोचाली, सुर्यम ब्वाँट डारी ब्वाँट डार जैबी हो, सुर्य चिन्हम सातठो सुर्य चिन्हम, सात छाप लगैबी, सक्कुज हमार पार्टी एमालेह जिटैबी थारु भाषामा एमालेको चुनावी गीत सार्वजनिक भएको छ । थारु अगुवा केवि चौधरीको […]

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमामा गठबन्धनबाट प्रमुख र उपप्रमुखमा महिला नपरेपछि सत्तारुढ गठबन्धनको व्यापक आलोचना भइरहेको छ । गठबन्धन खाली जित्नको लागि मात्र भएको भन्दै जिल्लामा उसको ब्यापक टिकाटिप्पणी भएको छ । समावेशी, समानुपातीको कुरा उठाउने मुख्यदलहरुले नै महिलालाई विश्वास गर्न नसक्नु भनेर गठबन्धन दलभित्रका महिलाहरुले आलोचना गरिरहेकाछन् […]

लुम्बिनी प्रदेशके चार उपमहानगर पालिकामध्ये घोराही क्षेत्रफल व मतदाता हिसाबले बरा उपमहानगरपालिका हो । वैशाख ३० गते हुइना स्थानीय तह निर्वाचनम यि उपमहानगरम मेयर पदम १४ जहनके उम्मेद्वारी बा । घोराहीम सत्तारूढ गठबन्धनम फुट आइल बा । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी व राष्ट्रिय जनमोर्चाके गठबन्धन बा । गठबन्धनके घटक दल […]

बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दाङको एक वडामा सवै महिला उम्मेदवार बनेकाछन् । लुम्विनी प्रदेशको स्थायी राजधानी तोकिएको भालवाङसंग जोडिएका गढवा गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेले सवै पदमा महिला उम्मेदवार बनाएको छ । एमाले दाङले गढवा ५ को वडा अध्यक्षमा सिता थापालाई उम्मेदवारी बनाएको हो । […]

भर्खरै प्रकासित