पुर्व सभामुखद्धय कृष्णबहादुर महरा र ओनसरी घर्तीको वडामा एमालेका रामलौटन चौधरी प्यानल सहित विजयी भएका छन् । उनि घोराही १७ मा गठबन्धनलाइ पराजित गर्दै वडा अध्यक्ष सहित प्याल विजयी भएका हुन । चौधरीले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार पदम केसीलाई २१७ मतले पछि पार्दै वडा अध्यक्षमा […]

घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । ३६ हजार ३१ मत गणना गर्दा मेयरमा नरुलाल चौधरीले आफ्नो प्रतिस्पर्धी गठबन्धन (नेकपा माओवादी केन्द्र ) का हेमराज शर्मालाई १ हजार ८२८ मतले पछाडी पारेकाछन् । चौधरीले १३ हजार १ मत पाएका छन् भने उनको प्रतिस्पर्धी गठबन्धन […]

घोराही उपमहानगरपालिकाको मेयरमा पछिल्लो मत परिणाम अनुसार मेयरमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीले फराकिलो मतले अग्रता लिएका छन्। २६ हजार २२६ मत गणना गर्दा एमालेका चौधरीले दश हजार ५८३ मत पाएका छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्माले शुरूआती अग्रता लिएका थिए। उनलाई उछिन्दै एमाले चौधरीले १ हजार […]

  घोराही उपमहानगरपालिका मेयरमा गठबन्धन (नेकपा माओवादी केन्द्र) का हेमराज शर्माले शुरुवाती देखी अग्रता कायम गर्दै आएकाछन । शर्माले ३ हजार १ सय ६७ मत ल्याएर अग्रस्थानमा रहेकाछन् । शर्मालाई नेकपा एमालेका नरुलाल चौधरीले पछ्याइरहेकाछन् । चौधरीले २ हजार ७ सय ६१ मत ल्याएर दोस्रो स्थानमा रहेकाछन । चौधरी निवर्तमान […]

  दाङको एक सय वडा मध्ये अहिलेसम्म १२ वडाको मत गणनाा सकिएको छ । मत गणना सकिएको वडामा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले ४-४ ठाउँमा जितेकाछन् । कुन पालिकाको कसले कुन कुन वडामा जिते सूचि सहित हेर्नुस । एमालेले जितेका वडा १. गढवा ८ २. राजपुर १ ३. […]

लुम्विनी प्रदेशको चार उपमहानगर मध्ये घोराही, बुटवल र नेपालंजमा मतगणना भइरहेको छ । मत गणना भइरहको तीनवटै उपमहानगरपालिकामा गठबन्धनले अग्रता कामय गर्दै आएको छ । घोराही उपमहानगरपालिका मेयरमा गठबन्धन (नेकपा माओवादी केन्द्र) का हेमराज शर्माले ११४१ मत ल्याएर अग्रस्थानमा रहेकाछन् । त्यसैगरी नेकपा एमालेका नरुलाल चौधरीले ९५४मत ल्याएर दोस्रो स्थानमा […]

गढवा गाउँपालिका वडा नं.-८ (कोइलाबास) मा नेकपा एमालेका वडा अध्यक्ष अब्दुल खालिक सिद्दिकी विजयी भएकाछन् । उनले ४९६ मत ल्याएर बिजयी भएका हनु । उनको निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सद्दाम सिद्दिकिले ३८७ मत प्राप्त गरेकाथिए । त्यसैगरि वडाको सवै सदस्यमा एमालेका उम्मेदवार नै निर्वाचित भएकाछन् । निर्वाचित हुनेमा महिला सदस्यमा […]

राप्ती गाउँपालिका-९ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार रिमबहादुर सुनारी मगर निर्वाचित भएका छन्। राष्ट्रिय जनमोर्चाको समर्थन रहेका मगर ३५८ मत प्राप्त गरेर निर्वाचित भएका हुन। उनी यसअघि पनि वडा अध्यक्ष थिए। यसै गरी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत ल्याएका छन्। नेकपा (एमाले) का बालाराम बुढाले ७६ मत प्राप्त गरेका छन्।

दंगीशरण १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका रमेश भण्डारी निर्वाचित भएकाछन् । भण्डारीले ६ सय ७४ मत ल्याएर विजयी भएकाथिए । उनको निकतम प्रतिद्धन्दी नेकपा एमालेका श्री प्रसाद चौधरीले ५ सय २८ मत प्राप्त गरेकाथिए ।

भोली हुन गइरहेको स्थानीय निर्वाचनको लागि दाङको पाँच मतदान केन्द्रमा मतदान अधिकृत देखि सबै कर्मचारी पनि महिलालाई जिम्मेवारी दिइएको छ । त्यसैगरी महिलाले नेतृत्व गरेका पाँचै मतदान केन्द्रको सुरक्षा पनि महिलाले नै कमाण्डमा हुने भएको छ । जिल्लामा १ सय ५३ मदतादन स्थल र ४ सय ६१ मतदान केन्द्र तोकिएका […]

भर्खरै प्रकासित