स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा देशभर चुनावी माहोल तातेसंगै दंगीशरण गाउँपालिकामा पनि एमालेको पक्षमा माहोल तातेको छ । पछिल्लो समयमा दंगीशरण एमालेमय बन्दै गएको छ । घरदैलमा दैनिक तीनसय देखि पाँचसय सम्म स्थानीय नागरिकहरु स्वस्फूर्त रुपमा एमालेको पक्षमा भोट माग्दै घरदैलौमा व्यस्त छन् । बालबालिकादेखि जेष्ठ नागरिकहरुको पक्षमा सधै […]

नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्नाले दलजितपुरमा चुनावी सभा सम्पन्न गरेको छ । वडा कमिटी अध्यक्ष पोषण नेपालीको अध्यक्षता तथा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्य एवम् प्रतिनिधि सभा सदस्य विष्णु पौडेलको विशिष्ट आतिथ्यमा वडाका सयौँ महिला, पुरुष तथा एमाले प्रति भरोसा गरेका मतदाताहरुको भव्य उपस्थितिमा चुनावी […]

गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म देशभर ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएकाे निर्वाचन आयोगले जनाएको छ । निर्विरोध निर्वाचित जनप्रतिनीधिहरुलाई दलगत आधारमा हेर्दा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् । त्यसैगरी त्यसैगरी नेकपा माओवादी केन्द्र तेस्रो र समाजबादी चौथो स्थानमा रहेको छ । । स्वतन्त्र उम्मेदवार ३४ जना निर्विरोध भएका […]

स्थानीय तह निर्वाचनमा जनता समाज पार्टीका तर्फबाट महिला सदस्य उम्मेदवार रहेका एक जना नेकपा एमाले दाङमा प्रबेश गरेकाछन् । घोराही उपमहानगरपालिका वडा नम्बर १ बाट जनता समाजबादी पार्टीका तर्फबाट महिला सदस्यका उम्मेदवार बनेकी भीमाकुमारी भण्डारी एमालेमा प्रबेश गरेकी हुन् । नेकपा एमाले नगर कमिटीले वडा नम्बर १ को सिमलतारामा आयोजना […]

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीतिदलले आफ्नो पक्षमा माहोल बनाउनको लागि विविध कार्यक्रम गर्दै आएकाछन् । यसैविच नेकपा एमाले समर्थित थारु समुदायले घर घरमा नाच नाच्दै एमालेको पक्षमा भोट मागि रहेकाछन् । उठि गोही उठी जागी गोही जागी, एमाले हो हमार सहारा देशभर बा लहरा सुर्यम डारी […]

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेले चुनावी अभियानलाई तिब्र बनाएको छ । घरदैलो, चुनावी सभा तथा भेटघाट कार्यक्रमलाई तिब्रता दिएको हो । यसैविच नेकपा एमाले घोराही उपमानगरको वडा नं. १ को सिमलतारा, २ को बुका र ४ को सुनपुरमा चुनावी सभा भएकाछन् । वडा स्तरीय भएको चुनावी सभालाई सम्वोधन […]

  रिता लामा जीवन संघर्ष र भोगाईको अर्को नाम हो, हुमा डिसी । सामाजिक जीवनका अनेकन भोगाई दुःख, कष्टले खारिएर व्यवहार र अनुभवले पारङ्गत बनेकी व्यक्ति हुन् हुमा । विधुवा महिला, हिंसा पीडित महिलाको लागि वकालत, उनीहरुको स्याहार सुसारमा उनले जीवन व्यतित गरेकी छिन् । दुख पीडा, भोगाईको पहाड उक्लेर […]

नरुलाल चौधरी नेकपा एमालेको एक सच्चा, बफादार, बौद्धिक, सालिन, भद्र र इमान्दार नेताका रुपमा चिनिन्छन् । एक कार्यकाल घोराही उपमहानगरपालिको प्रमुखको कुशलतापूर्वक जिम्मेवारी गरिसकेका चौधरी फेरी अर्को कार्यकालका लागि उम्मेदवार बनेकाछन् । नेकपा एमालेको पोलिटव्यूरो सदस्य तथा दाङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेका नेता चौधरी किसान परिवारको व्यक्ति हुन । निम्न […]

घोराही, १२ वैशाख । वैशाख ३० गते हुइना स्थानित तहके चुनाउके लाग दाङके १० पालिकाम विभिन्न राजनीतिक दल लगायत स्वतन्त्र व्यक्तिहुक्र आपन मनोनयन दर्ता करैल बाट । नेकपा एमाले, सत्तारुढ गठबन्धन (नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा, जनमोर्चा), राप्रपा, नेकपा माले, मङ्गोल नेशनल अर्गनाइजेशन, विवकेशील साझासहित स्वतन्त्र उम्मेदवारहुक्र […]

कल्पना चौधरी घोराही, १२ वैशाख । थारु पत्रकारहकुनके क्षमता विकास कर्ना उद्देश्यले  आयोजना कैगिलक् ई पत्रकारिता तालिम सोमारक डिन्वा ओराइल बा । तालिम समापन कार्यक्रमम बोल्ना वक्ताहुक्र तालिमम सिखल बातह व्यवहारम लागु करसेक्लसेकेल तालिम लेलक उद्देश्य पुरा हुइना बटोइल रलह । पाछक अवस्थाम इ पत्रकारिता आकर्षण बहर्टि गैलकओर्से थारु पत्रकाहुकन […]

भर्खरै प्रकासित