नेकपा एमालेबाट तुलसीपुरको मेयर टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले मनोनयन दर्तागराएका छन् । पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरमा पुगेर मेयरमा खड्का र उपमेयरमा चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । खड्का नेपका एमाले दाङका निवर्तमान अध्यक्ष हुन भने चौधरी अधिकारकर्मी हुन् । उनि अहिलेसम्म तुलसीपुरमा ‘दिदी घर’ […]
विविध
नेकपा एमालेबाट घोराही उपमहानगरको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीले उम्मेदवारी दर्ता दर्ता गराएका छन् । पार्टी कार्यालय भरतपुरबाट बाजागाजासहित घोराहीको मुख्य मुख्य शहरमा परिक्रमगर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा चौधरी र उपमेयरमा डिसीले उम्मेदवारी दर्ता गराएका हुन् । चौधरी पुन मेयरमा टिकट पाएपछि आइतबार बेलुका बहाल मेयरबाट […]
सुशील चौधरी साहित्यके डिया बर्टी, रस रस आघपह्री समाज ओजरार पर्टी, लौव लौव पोस्टा पह्री । नेपाली भाषाके महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्य सजीव अनुभवक कलात्मक प्रकाशन हो कल बाट । अंग्रेजी साहित्यके मसिहा वर्डस्वर्ड प्रवल भावके सहज उच्छलन हो कैक परिभाषित कर्लबाट । साहित्य मानव भावके उद्घाटन हो कलसे साहित्यके माध्यमसे समाज […]
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेद्वार छनौटसंगै लुम्बिनी प्रदेशका चारवटा उपमहानगरपालिका कसले बाजि मार्ला ? यो प्रश्नका जवाफ चुनाव अगावै भन्ने सकिने अवस्था छैन । तर, फलानो दलले जित्न सक्ने भनेर अहिले अड्कलबाजि गर्न सुरु गरिएको छ । यसपटकको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन र नेकपा एमालेविच […]
नगेन्द्र चौधरी दाङ, ९ वैशाख । थारु पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दाङको घोराहीमा खोज पत्रकारिता तालिम सुरु भएको छ । थारु पत्रकार संघ दाङ शाखाको आयोजना तथा घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा दुइदिने खोज पत्रकारिता तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले […]
सत्तारुढ शिर्षतहका नेताहरुले गठबन्धनलाई मिलाएर महानगर र उपमहानगरमा भागबन्दाको लागि पटक पटक बालुवाटारमा बैठक बस्दै आएका छन् । सम्भव त आज गठबन्धनको शिर्षतहको नेताहरुको बैठकले महानगर र उपमहानगरमा टुंगो लगाउने बताइएको छ । उपमहानगर मध्ये दाङको घोराही उपमहानगर नेकपा माओवादी केन्द्र र तुलसीपुर उपमहानगर नेपाली काँग्रेसलाई दिने शिर्ष तहका […]
नेकपा माओवादी केन्द्र दाङके इन्चार्ज जीवन गौतम पार्टी परित्याग कर्लक घोषणा करल बाट । घोराहीम सोमारक डिन्वा पत्रकार सम्मेलन कैख माओवादी परित्याग कर्लक बटोइल । माओवादीम चरम गुटबन्दी, नातावाद, परिवारवाद हावी हुइलक् ओर्से पार्टी परित्याग करपर्लक उहाँके कहाइ रलहिन । माओवादी परित्याग कर्लसे फे कम्युनिष्ट विचारधारा निछोरर्ना तर तत्काल स्वतन्त्र होख समाज सेवाम […]
घोराही, १ बैशाख । दाङको दुइ उमहानगरपालिका मध्ये घोराही उपमहानगरपालिका प्रमुख पदमा नेकपा एमालेबाट २ जनाको नाम सिफारिस गरेको छ । एमाले घोराही नगर कमिटिका अध्यक्ष भुवन चौधरीका अनुसार घोराही उपमहानगरपालिकाका मेयरमा एमाले पोलिट व्यूरो सदस्य समेत रहेका हाल घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र हालकै उपमेयर सीता सिग्देल न्यौपानेको […]
थारु भाषा, कला, संस्कृतिके संरक्षण व प्रवद्धनके लाग ७ बुंदा दाङ घोषणा पत्र जारी कैगिल बा । प्रेस काउन्सिल नेपालके आयोजनामा सोमारक डिन्वा घोराहीम हुइलक थारु भाषाक पत्रकारिता ओ आचासंहिताक विषयम कचेहरीम थारु, भाषा, साहित्यके संरक्षण व प्रवद्र्धनक लाग थारु भाषामा लेख, रचना, कविता लिख्ना थारु भाषाके पत्रपत्रिका तथा पुस्तक, उपन्यास […]
काठमाडौं– माओवादी केन्द्रका नेता एवं प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमाले प्रवेश गरेकाछन् । काठमाडौंमा भएको एमाले केन्द्रीय कमिटी बैठक स्थलबाटै शर्मा आफ्नी पत्नी सीता चौधरीसहित एमाले प्रवेश गरेका हुन् । शर्मा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष थिए । चौधरी पनि प्रदेशस्तरीय नेता हुन्।

