दाङ, २७ साउन । थारु समुदायको महिलाहरुले आज देखि धुमधामका साथ उल्लासमय बातावरणमा अष्टिम्की मनाउदैछन । वर्षको एक चोटि मनाउने यो पर्व थारु समुदायको महिलाहरुको महान पर्व हो । श्रीकृष्ण जन्माअष्टमीको दिन हरेकवर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउदै आएकाछन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ । अष्टिम्कीको […]

थारु समुदायका आफ्नै मौलिक भेषभुषा, कला, संस्कृति संगसंगै विभिन्न पर्वहरु पनि फरक र रोचक रुपमा पाइन्छ । यी समुदायका विभिन्न चाडपर्व संगसंगै अष्टिम्की पर्व पनि एक महत्पूर्ण पर्व हो । खासगरि महिलाहरुले मात्र मनाइने पर्व हो ‘अष्टिम्की’ । कृष्णा अष्टमकीको दिन मनाइने पर्वलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । अष्टिम्कीको उत्पत्ति […]

घोराही, १६ साउन । थारु समुदायको विवाहमा विशेषरुपमा गाउने चर्चित गीत ‘माँगर’ कृतिको विमोचन गरिएको छ । शुक्रवार घोराहीमा एक कार्यक्रम गरेर उक्त कृतिको विमोचन गरिएको हो । लौव अग्रासन साप्ताहिकको प्रकाशनमा तथा लोक गायक् एवं थारु संस्कृतविद अगुवा बेझलाल चौधरीद्धारा लेखिएको ‘माँगर’ कृतिको घोराही उपमहनगरपालिकाका उपप्रमुख सितासिग्देल न्यौपानेले विमोचन […]

घोराही, १२ साउन । थारु कलाकारको मानहानी तथा लाञ्छना लगाई चरित्र हत्या गर्नेलाई कानुनी कार्वाही सहित सामाजिक वहिष्कार गर्ने राष्ट्रिय थारु कलाकार मंचले चेतावनी दिएको छ । सोमवार राष्ट्रिय थारु कलाकार मंचका केन्द्रीय अध्यक्ष विनय वैद्यले एक विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले विज्ञप्ती मार्फत भनेकाछन्, ‘थारु […]

घोराही, १६ जेठ । विगतमा पश्चिम नेपालको थारु समुदायमा प्रचलनमा रहेको कमलरी प्रथामा बनेको चलचित्र लावाजुनी विहिबार युटुवमा रिलिज भएको छ । सञ्चारकर्मी केएल पीडितले निर्माण/निर्देशन गरेको यो चलचित्र उत्सर्ग नेपालको युटुब च्यानलबाट रिलिज भएको हो । २०७५ सालमा निर्माण भएको चलचित्र ‘लावाजुनी’ले कमलरी प्रथाको शिकार भएका थारु बालिकाहरुको कथाव्यथा […]

जाँरडारु केल पिठ्या का पैठ्या बाबाटै आपन जिउ अप्नहे खैठ्या बाबा दुनिया कहाँसे कहाँ पुग स्याकल् बा,टै उह गै–गोरुले धान डैठ्या बाबा बैसाख जेठम घर छैठ और जे,टै भरल् बरखम घर छैठ्या बाबा मनै रोगी रोगले पर्ठ ठाहाँ बा फे,टै अम्हि झारफुक कर ढैठ्या बाबा दुस्ख पिर पर्के हरेस खाइल् […]

घोराही, २६ वैशाख । ख्याल बगालको आयोजनामा र विभिन्न साहित्यक संघसंस्थाहरुको सहकार्यक्रमा भइरहेको ‘ख्याल ई–लिटि २०२०’ अनलाइन साहित्यक कार्यक्रम हिजो विहिबारदेखि रेडियो गुर्वावा एफ.एम बर्दियाबाट प्रशारण शुरु भएको छ । गत शुक्रवार देखि आइतवारसम्म तीनदिन भएको ‘ख्याल ई–लिटि २०२०’ अनलाइन साहित्यक कार्यक्रम विभिन्न विधामा विभिन्न स्रस्ताहरुसंग बहस तथा छलफल भएकोथियो […]

गोरी डर्नाथारु समुदाय विविध सँस्कृति, परम्परा ओ चालचलनले भरल समुदाय हो । थारु समुदायम सँस्कृति ओ सभ्याताके समुन्द्र हो । थारु समुदायम आपन् किसिमक रिटिरिवाज, चालचलन, नाँचगान बा । ब्यतिगत व पारिवारिक जिम्बेवारी केल नाहि थारु समुदायम गाँउभरके रछा कर्ना, सामुहिक भावनालेक मिलजुल्क बैस्ना आपन किसिमक सिमारेखा बा । आपन घरपरिवारक सुख स्वास्थ हेर्ना […]

टुहार उ खाली माँग सजाके रहो, मै बराट लेके अ‍ैबुसक्कु गोहिन जुटैल रहो, मै बराट लेके अ‍ैबु सुहावन नै डेख परट्, घर रङ्गिचङ्गी नै हुइल् कलसे,घरम ध्वजा पटाका झुलाके रहा,े मै बराट लेके अ‍ैबु जुनिजुनी सैयौ जुनि सङ्ग रहना, बाचा कसम करक्ला,अङनक् बिच्चम जग्या बनाके वैठल रहो, मै बराट लेके […]

घोराही, ११ बैशाख । पाँच नं. प्रदेश सरकारले थारु समुदायलाई माघीमा दुइदिन र अट्वारीमा एक दिन सार्वजनिक विदा दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बसेको बैठकले यस्तो निर्णय गरेको हो । २०७७ सालमा प्रदेश सरकारले थारु समुदायको महानपर्व माघीमा माघ १ गते र २ गते दुइदिन र अट्वारीमा १ […]

भर्खरै प्रकासित