छवि पुरी घोराही उपमहानगरपालिका वडा नम्बर ७ सिसहनियाँमा रहेको ‘थारु नमूना ग्राम’ प्रयोगविहिन भएपछि नाम मात्रको ‘नमूना’ बन्दै गएको छ । तत्कालीन जिल्ला विकास समिति, दाङले करिव सवा तीन लाख रुपैयाँ खर्च गरेर थारु गाउँको घोषणा गर्दै बनाएका ५ वटा नमूना घरहरु प्रयोग विहिनमात्रै छैन, जीर्ण पनि बनेका छन् । […]
कला/संस्कृति
यतिबेला दाङ माघीमय बनेको छ । खासगरि थारु गाउँमा माघीको रौनक छाएको छ । माघीको पुर्वसन्ध्यामा माघ मिलन तथा साँस्कृतिक कार्यक्रम गरेर गाउँ गाउँमा माघीलाई स्वागत गर्ने काम गरिएको छ । त्यसैगरि माघीको दिन थारु गाउँ गाउँमा माघी विशेष कार्यक्रम आयोजना गरिएकाछन्, । माघीलाई उल्लासमय मनाउनको लागि युवा देखि बुद्धवुद्धासम्म […]
कबिला रिर्सोटले माघीमा माघ विशेष परिकारको सेवा दिने भएको छ । घोराही, १६ सानिअम्वापुर स्थितमा रहेको रिर्साेटले ग्राहकहरुको मागलाई मध्य नजर गर्दै माघ विशेष परिवारको सेवा दिने रिर्साेटले जनाएको छ । रिर्सोटले आफ्नो आधिकारिक पेजमा माघ विशेष परिकारको सार्वजनिक गर्दै ग्रहाकहरुमा यस्तो जानकारी गरएको हो । रिर्साेटको अनुसार माघ […]
बाबा कि सगरवाम, मुरिया लहान गैनु हाँ सेन्डुरा छुटल पानी घाट सखिए हो ! सखिए हो ! यी गीत सोमारक डिन्वा घोराही उपमहानगरपालिका १४ झिंगौराम आयोजित माघ मिलन व साँस्कृतिक कार्यक्रम नाच अैना जन्याऔं बागल स्टेजम गैटिरलह । उज्जर गोन्या, लाल ब्लावज हातम मंजौरा व ठोप्री मर्टि दुइ लाइनम गीत गैटि […]
घोराही, २१ पुस । माघ महोत्सवको तयारीलाई तिब्रता दिइएको छ । यहि पुस २७ र २८ गते घोराहीमा हुने माघ महोत्सवलाई भब्य र सभ्य रुपमा बनाउनको आर्थिक संकलन, मघौटा नाच दर्ता, स्वंसेवक परिचालन तथा गाउँ गाउँमा प्रचारप्रसार अभियान चलाइएको महोत्सव मुल आयोजक समितिले जनाएको छ । ‘आर्थिक जागरण ओ साँस्कृतिक […]
घोराही, २१ पस । माघ महोत्सवलाई भब्य बनाउनको लागि भुवन चौधरीको संयोजकत्वमा ५१ सदस्यीय महोत्सव मुल आयोजक समिति गठन गरिएको छ । मंगलबार घोराहीमा भएको थारु संघ सस्थाहरुको संयुक्त भेलाले थारु कल्याणकारिणी सभा दाङका सभापति समेत रहेका चौधरीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको हो । त्यसैगरी समितिको प्रवक्ताको […]
दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा दाङको आयोजनामा तथा थारु संघसस्थाको सहआयोजनामा यहि पुस २७ र २८ गते दुइ दिने माघ साँस्कृतिक महोत्सव-२०७८ हुने भएको हो । थारु कला, संस्कृतिको संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवलाई सफल बनाउनको लागि भोली २० गते […]
दाङकके पुराना थारु साँस्कृतिक संग्रहालय अलपत्र अवस्थाम बा । एक दशक आघ घोराही उपमहानगरपालिका १७, स्थित पनौराम स्थापना कैगिलक् थारु साँस्कृतिक सग्राहलय रेखदेख कर्ना मनैनिहोख अलपत्र अवस्थाम पर्लक् हो । संग्राहलय स्थापना हुइलक कुछ वर्षसम संचालनम अइलक् स्थायिहुक्र बटोइठ । जिल्लाम फेसे और संग्रालय बनल पाछ यी संग्रालयम बजेट निअइना […]
आभास बुढाथोकी जब-जब दशैं नजिकिन्छ । दाङसहित पश्चिम नेपालको तराई जिल्लाका थारु समुदायमा पनि दशैंको रौनक बढ्दै जान्छ। थारु गाउँ बस्तीमा महीनादिन अगाडी नै नाँचिने सखिया नाँचले थारु समुदायको दशैं हर्षोउल्लास भइदिन्छ। यद्यपी कोभिड संक्रमणका कारण पहिलेजस्तो रौनक भने यस वर्ष छैन। तथापी थारु समुदायमा दशैं अर्थात दश्याको उत्साह घटेको […]
हिमलाल चौधरी डानु डाडा हेनरि भालि डेओरि नोओरि सखिर डानुरि डा डाडा रिउनारि करिले । टोहि मै समिह्रौ र आपन सरासटि सखिर सरासटि बैठ गिड रि मोर आ । टोहि मै समिह्रौ रआपन ढनुखा सखिर हमार मेरहरियक करहो रक्षिया । टोहि मै समिह्रौ र पञ्चो भुइहार डिउटा सखिर हमार मेरहरियक करहो […]

