थारु गाउँम आम्हिनफे कहोंरे-कहोंरे बराभारी सझ्या खेन्वा डेख परठ् । खास कैख धान, लाही, गहु, मस्री काट्ख ढरकलाग् थारु समुदायक मनै अघट्टेसे आ-आपन गाउँम सझ्या खेन्वा बनाइल रलह । जब धान कट्ना हुइलाग त, तब गाउँक मनै आआपन धान ढरलक खेन्वा छिंग्वाल जाइट । अनि उह खेन्वम गाउँभरिक धान केर्वाके-केर्वा […]
कला/संस्कृति
बरघर प्रणालीलाई जोगाइ राख्न महिला र युवाहरुको सहभागिता बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । थारु साहित्य संस्कृति प्रतिष्ठान लमहीद्वारा लमहीमा आयोजित थारु समुदायको बरघर प्रणालीमा महिला र युवाहरुको सहभागिता विषयक कार्यक्रममा बोल्दै उनीहरुले यस्तो जोड दिएका हुन् । बरघर प्रणालीमा महिला र युवाहरुको उपस्थिति हुन नसक्दा बरघर प्रणाली संकटमा पर्दै […]
हिमलाल चौधरी छक्का पन्जा कर निसेक्ना आपन कामम विस्वास कर्ना एक परिश्रमी ओ मेहनटि थारु समुदाय हो । थारुनक मुख्य प्यासा खेतिपाति हो । खेतिपातिम साहाबर्खा जाट कर्रा रहट यि माना बोक मुरि भित्रैना समय हो । गोज्झेम डु चार पैसा रह निरह घरभर अनाज पानि भर्ल रह परट कना […]
जापानमा बस्ने थारू समुदायले माघ पर्व तथा थारु सम्वत २६४७ को अवसरमा अन्तर्राष्ट्रिय माघ महोत्सव आयोजना गरेर धुमधामका साथ माघ मनाएका छन् । थारू कल्याणकारिणी सभा जापान शाखाको आयोजनामा जापानको चिवा शहरमा पहिलो पटक अन्तर्राष्ट्रिय माघ महोत्सव सम्पन्न भएको हो । ‘बाँच र बचाऔं, सेवा गरौं, पुन्य कमाऔं’ भन्ने मुल […]
अमेरिकाको टेक्सासमा बस्ने थारु समुदायले धुमधामका साथ माघ पर्व मनाएका छन् । थारु समुदायको महान पर्व माघ तथा थारु सम्बत २६४७ अवसरमा टेक्सास थारु समाज, अमेरिकाको आयोजनामा माघ मनाएका हुन् । सस्थाका कार्यवाहक अध्यक्ष शशीकपुर चौधरीको अध्यक्षता तथा थारु बिज्ञ प्रेम नारायण चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा माघको शुभकामना आदाप्रदान […]
लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थारु बाहुल्य रहेका जिल्लाहरु यतिबेला माघी महोत्सवमय बनेका छन् । थारुहरुको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु संघसंस्थाहरुले माघ विशेष सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । विशेषतः थारु बस्तीमा माघको रौनक छाएको छ । थारु समुदायले माघलाई महान पर्व तथा नयाँ वर्षको रुपमा […]
थारु कल्याणकारिणी सभा दाङ सहित दर्जनौ थारु संघसस्थाको आयोजनामा भएको दुइदिने महोत्सवले जिल्लामा माघमय भएको छ । थारु समुदायको मौलिक कला, संस्कृति जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष जिल्लामा माघ महोत्सव आयोजना हुदै आएको छ । यस वर्ष पनि माघ आउने एक साता भएता पनि थारु संघस्थाले संयुक्त रुपमा आयोजना गरेर […]
जेएन सागर माघी आउन हप्तादिन जस्तै छ । दाङ र आसपासका गाउँहरुमा तयारी थालिएको छ । तर थारु समुदायसँग जोडिएको माघीको मौलिकता हराउन थालेकोमा भने चौतर्फी चिन्ता छ । नयाँ पुस्तालाई पुख्र्यौली संस्कृति कसरी सिकाउने भन्ने चिन्ता अगुवाहरुमा चलिरहँदा शनिबार घोराही–१७ का पाकाहरुले भने गीतमार्फत माघीमा चेलीको आहारविहार र संस्कारबारे […]
लखन दहित पाछक समयम लेंहगाप्रति बहर्लक क्रेजले याकर कारोबार फस्टाइल बा । कैलालीके गौरीगंगा नगरपालिका ८, लिक्मास्थित स्मार्ट ग्रुपके सञ्चालक सदस्य कालुराम चौधरी कठ्, ‘पहिला पहिला व्यवसाय निरह । आब सामाजिक सञ्जाललगायतके प्रचारले व्यवसाय गति लिहल बा ।’ लेंहगा व चोलिया थारू युवतीहुक्र लगैना परम्परागत लोकप्रिय पहिरन हो । पछिल्लो […]
लुम्बिनी प्रदेश सरकारले माघ मनाउने भएको छ । राप्ती उपत्यकास्थित देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको परिसरमा माघको अवसरमा माघ २ गते माघ महोत्सव आयोजना गरी महोत्सव मनाउन लागेको हो । शुक्रबार मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले गत सरकारले गर्दै आएको नियमित कार्यक्रमलाई यसवर्षपनि माघ २ गते माघ महोत्सव मनाउने निर्णय […]

