दिप्तीशिखा चौधरी दंगीशरण, २७ भदौ । पछिल्लो समयमा दंगीशरण गाउँपालिका भित्रका सामुदायिक विद्यालयको शिक्षामा सुधारीदै गएको पाइएको छ । खस्किदै गएको शिक्षले विद्यालयमा बिद्यार्थीको संख्या घट्नुको साथै बिद्यालयहरु धरापमा पर्ने स्थितिको सिर्जना भएको सबैले आंकलन गरेका थिए । यसलाई मध्यलजरगर्दै दंगीशरण गाउँपालिकाको शिक्षा शाखाले विद्यार्थी भर्ना अभियान संगै बिद्यालयको भौतिक […]

नविन चौधरी दाङ २६ भाद्र । घोराही उपमहानगरपालिकावडा नं १ का वडा अध्यक्ष राममणि पाण्डेयले किसानहरु निर्वाहमुखि भन्दा पनि व्यावसायिमुखी किसान बन्नुपर्ने कुरामा जोडदिएकाछन् । पारस्परीक जवाफदेहिता परियोजना अन्र्तगत स्थानिय सभाको बैठकमाबोल्दै पाण्डेयले किसानहरु आफ्नो खानकालागि मात्रै खेतिपाति गर्नाले आर्थिक स्तर वृद्धि नभएको बताए । अहिलेको सरकारसँग कृषि क्षेत्रमा धेरै […]

घोराही, २६ भदौ ।घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले डेंगु रोग नियन्त्रणका लागि विद्यालय सचेतना अभियान सुरु गरेको छ । वडा कार्यालयले यसैक्रममा आज बालविकास मावीका शिक्षक तथा विद्यार्थीहरुलाई डेंगु रोग नियन्त्रणका बिषयमा जानकारी दिएको छ । लामखुट्टेको टोकाईबाट डेंगु सर्ने भएकाले सरसफाईमा बिषेश ध्यान दिन वडा कार्यालयले आग्रह गरेको […]

चितवन, २२ भदौं । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तोष दहित चयन भएकाछन् । चितवनको सौराहास्थित होटल पार्कक इनमा शनिवार राति अवेरसम्म सम्पन्न भएको संघको चौथो राष्ट्रिय महाधिवेशनले दहितको नेतृत्वमा १५ सदस्य नयाँ कार्यसमिति सर्वसहमतिमा चयन गरिएको निर्वाचन अधिकृत लक्की चौधरीले जानकारी दिए । उनका अनुसार संघको महिला उपाध्यक्षमा […]

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले थारु समुदायको महान पर्व अट्वारी को अवसरमा सम्पूर्ण थारु समुदालाई शुभकामाना व्यक्त गरेकिछिन । उनले अाफ्नो सचिवालय मार्फत भनेकिछिन्, -‘ विगतमा अट्वारी पर्वले सबै जातजाति, बर्ग, समुदायको विचमा मेलमिलाप र सद्भाव कायम गर्नमा महत्त्वपूर्ण भूमिका खेल्दै अाएको थियो र अहिले […]

भर्खरै प्रकासित