किर्लिङ किर्लिङ… किर्लिङ किर्लिङ… बेलुकी लक्ष्मी पूजा गरेर भर्खर के मात्र सकेको थिएँ, फोन बज्यो। हेरेँ, पुजा म्याडमले म्यासेन्जरमा कल गर्नु भएको रहेछ। ओहो! कस्तो संयोग, लक्ष्मीको पूजा गरे लगत्तै पुजा म्याडमको फोन आयो। अनि म्यासेन्जर कल रिसिभ गरेँ। ‘हेलो सर, नमस्कार!’ ‘नमस्कार म्याडम! ल दीपावलीको शुभकामना छ है।’ ‘हजुरलाई […]
Uncategorized
घोराही, २६ कार्तिक । स्थानिय परिकारलाई प्रवद्धन गर्ने उद्देश्यले दाङको घोराहीमा नयाँ रिर्साेट संचालनमा आएको छ । करिब एक करोडको लागतमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ सानिमाअम्वापुरमा बुधवारदेखि देखि हस्पिटालिटी ग्रुपले कविला रिर्साेट संचालनमा ल्याएको हो । जिल्लामा आउने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै नयाँ रिसोर्ट संचालनमा ल्याएको […]
दाङ, २४ कार्तिक । कुनैबेला नुनदेखि सुनसम्म किन्न जाने ठाउँथियो कोइलबास बजार । पुर्व पश्चिमको राजमार्ग लमही बजारदेखि ३३ किलोमिटर र गढवा गाउँपालिकाको केन्द्रदेखि २७ किलोमिटर दक्षिणमा र भारतको तुलसीपुर बजारदेखि २५ किलोमिटर उत्तरमा पर्छ कोइलबास बजार । लुम्विनी प्रदेशको दाङ जिल्लासंग जोडिएको भारत सिमानाको प्रमुख नाका हो, कोइलावास बजार […]
सन्तोष दहितघोराही, १५ कार्तिक । कोरोना संक्रमणकै कहरबीच आएको यसपालिको दसैंमा उत्साह र उमंग र त्रास पनि उत्तिकै छ। तथापि थारु समुदायमा दशैको बेला नाचिने सख्या, पैयाँ नाच नाच्न भने उनिहरुले छाडेनन् । खासगरि पश्चिम नेपाल लुम्वनी प्रदेशको दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको कैलाली, कन्चनपुर र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा […]
तुलसीपुर,१५ कात्तिक । लुम्बिनी प्रदेश स्थायी राजधानी दाङमा तोकिएसंगै हिउँदे अधिवेशन दाङम बस्ने तयारी भइरहेको छ । हिउँदे अधिवेशनको तयारीकालागि प्रदेश सभामुख पूर्ण घर्ती, उपसभामुख कृृष्णी थारू र आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सहितको टोलीले दाङदेउखुरीमानिरीक्षण गरेका छन् । स्थायी राजधानी दाङका देउखुरीमा तोकिएसंगै हिउँदे अधिवेशनको सोहि ठाउँमा […]
कात्तिक, १५ घोराही । कोरोना संक्रमाणबाट दाङका एक पुरुषको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए […]
लुम्बिनी सरकारले कोरोना विरामीको उपचार निशुल्क गर्ने भएको छ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलका अनुसार प्रदेशमा रहेका सबै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको निशुल्क उपचार भइरहको छ। संघीय सरकारले अब कोरोना परीक्षण तथा उपचार बिरामी आफैंले गर्नुपर्ने भनेको छ। तर लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रलेले सामाजिक संजाल मार्फत लुम्विनी प्रदेशका […]
मान्छे जन्मेपछी गाँस, वास, तथा कपासको आधारभुत आवश्यक्ताको अधिकार प्राप्त गरेजस्तै शिक्षा हशिल गर्न पाउने उसको नैसर्गिक अधिकार हो । देश विकासका निम्ति शिक्षा पूर्वाधारको पनि पूर्वाधार मानिन्छ । शिक्षाले व्यक्तिको सर्बाङ्गीण विकास गरी असल योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्दछ । राष्ट्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार […]
घोराही, २० असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा चौधरीलाई संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । सचेतक चाैधरीलाइ हल्का ज्वरो, रुघा–खोकी र स्वाश फेर्न समस्या जस्ता लक्षण देखिएपछि पिसिआर जाँच गराउदा कोरोना […]
घोराही, २० असोज, । प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । मंगलबार प्रदेशसभामा भएको मतदानमा दाङको भालुवाङलाई राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ […]

