काठमाण्डाैं, २३ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकै पटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे । उचाइ मापन भने नेपाल र चीनले […]
Uncategorized
दंगीशरण, २३ मसींर । दंगीशरण गाउँपालीका वडा ३ की सर्मिला चौधरी आफ्नो सानो बच्चालाई काखीमा च्यापेर भएपनि हस्तकला निर्माण तालिममा सहभागिता जनाईन् । उनलाई थारु हस्तकला बनाउँन एकदम ईच्छा जाग्छ । “बोइ बाजेले थारु हस्त निर्मीत बस्तु बनाएको देखेर एकदमै रहर लाग्छ त्यहि भएर बच्चा सानो भएपनि तालीममा सहभागि भए, […]
घोराही, २१ मंसिर । पछाडि पारिएको महिला, समुदाय, बर्गको क्षेत्रमा काम गर्दै आइरहेको ग्रामिण महिला उत्थान केन्द्रले आफ्नो २६ औं बार्षिकोत्सव मनाएको छ । आइतबार घोराहीमा एक कार्यक्रम आयोजना गरेर केन्द्रले आफ्नो बार्षिकोत्सव भब्य रुपमा मनाएको हो । केन्द्रको २६ औं बर्षिकोत्सवलाई सम्वोधन गर्दै घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेले […]
घोराही, १९ मंसिर । ग्रामिण महिला उत्थान केन्द्रको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार घोराहीमा एक कार्यक्रम आयोजना गरेर केन्द्रले आफ्नो बार्षिक सामाजिक परिक्षण सम्पन्न गरेको हो । सामाजिक परिक्षण कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीले पछाडी परेको समुदायका लागि ग्रामिण महिला उत्थान केन्द्रले उदाहरणिय […]
तुलसीपुर, १० मंसिर । नमुना भुह्यारथान तुलसीपुरको पहलमा निर्माण हुन लागेको थारु पहुना घरको शिलन्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ जबरपुर स्थित नमूना भुह्यार थानको प्राङगनमा निर्माण हुन लागेको दुइ कोठे घरको शिलन्यास गरिएको हो । लुम्विनी प्रदेश सरकारको १० लाख सहयोगमा निर्माण हुन लागेको पहुना घरको […]
घोराही, १० मंसिर । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा तथा थारु कल्याण कारिणी सभा दाङको निर्माणमा तयार पारिएको बर्का नाचको बृत्तचित्र र पुस्तक विमोचिन गरिएको छ । उक्त बृत्तचित्र र पुस्तकको विमोचन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, थारु कल्याणकारिणिसभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरी र जिल्ला अध्यक्ष […]
दंगीशरण, ८ मंसिर । दंगीशरण गाउँपालिक विभिन्न ठाउँमा सचेतनामूलक बोर्ड राखिएको छ । युवा संजाललको अगुवाईमा पालिकाको विभन्नि ठाउँमा सचेतनामूलक बोर्ड राखिएको हो । दंगीशणका नागरिकहरु चेतनशिल मात्र नभई ब्यवहारीक नागरीक बनुन् र सभ्य समाजको निर्माण होस् भन्ने उद्धेश्यले सचेतनामूलक बोर्ड राख्ने कार्य गरेको संजालले जनाएको छ । दंगीशरण गाउँपालिका […]
किर्लिङ किर्लिङ… किर्लिङ किर्लिङ… बेलुकी लक्ष्मी पूजा गरेर भर्खर के मात्र सकेको थिएँ, फोन बज्यो। हेरेँ, पुजा म्याडमले म्यासेन्जरमा कल गर्नु भएको रहेछ। ओहो! कस्तो संयोग, लक्ष्मीको पूजा गरे लगत्तै पुजा म्याडमको फोन आयो। अनि म्यासेन्जर कल रिसिभ गरेँ। ‘हेलो सर, नमस्कार!’ ‘नमस्कार म्याडम! ल दीपावलीको शुभकामना छ है।’ ‘हजुरलाई […]
घोराही, २६ कार्तिक । स्थानिय परिकारलाई प्रवद्धन गर्ने उद्देश्यले दाङको घोराहीमा नयाँ रिर्साेट संचालनमा आएको छ । करिब एक करोडको लागतमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ सानिमाअम्वापुरमा बुधवारदेखि देखि हस्पिटालिटी ग्रुपले कविला रिर्साेट संचालनमा ल्याएको हो । जिल्लामा आउने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै नयाँ रिसोर्ट संचालनमा ल्याएको […]
दाङ, २४ कार्तिक । कुनैबेला नुनदेखि सुनसम्म किन्न जाने ठाउँथियो कोइलबास बजार । पुर्व पश्चिमको राजमार्ग लमही बजारदेखि ३३ किलोमिटर र गढवा गाउँपालिकाको केन्द्रदेखि २७ किलोमिटर दक्षिणमा र भारतको तुलसीपुर बजारदेखि २५ किलोमिटर उत्तरमा पर्छ कोइलबास बजार । लुम्विनी प्रदेशको दाङ जिल्लासंग जोडिएको भारत सिमानाको प्रमुख नाका हो, कोइलावास बजार […]

