घोराही, २६ वैशाख । ख्याल बगालको आयोजनामा र विभिन्न साहित्यक संघसंस्थाहरुको सहकार्यक्रमा भइरहेको ‘ख्याल ई–लिटि २०२०’ अनलाइन साहित्यक कार्यक्रम हिजो विहिबारदेखि रेडियो गुर्वावा एफ.एम बर्दियाबाट प्रशारण शुरु भएको छ । गत शुक्रवार देखि आइतवारसम्म तीनदिन भएको ‘ख्याल ई–लिटि २०२०’ अनलाइन साहित्यक कार्यक्रम विभिन्न विधामा विभिन्न स्रस्ताहरुसंग बहस तथा छलफल भएकोथियो […]

दंगीशरण, २५ वैशाख । राेटरी क्लव अफ तुलसीपुर सिटिले दंगीशरण गाउपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ । बिहिवार राेटरी क्लव अफ तुलसिपुर सिटिले गाउँपालिकाका अध्यक्ष भागिराम चाैधरीलाइ स्वास्थ सामग्री हस्तान्तरण गरेकाे हाे । पिपिई २ थान, सेनिटाइजर ६० थान, माक्स ५० थान, साबुन १ सय ४४ थान स्वास्थ्य सामग्री पालिकाका […]

काठमाडौं । सरकारले जेठ ५ गतेसमम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि १०दिन थप गरेर आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमण फैलन नदिनको लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि […]

घोराही, २३ वैशाख । निको भएर घर फर्किएका दुई जनामा पुन कोरोना संक्रमण देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको हो । रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० […]

दंगीशरण, २३ बैशाख । दंगीशरण ४ बैबाङ्गकी समानी चौधरी दंगीशरण गाउँपालिकाले राहत वितरण गर्दैछ भन्ने जानकारी पाएपछि राहत लिन आईपुगिन् । उनलाई चामल हो कि भन्ने लागेको रहेछ । तर, बोरामा धानको विउँ हो भन्ने थाहा पाईन् । “बर्खा लाग्ने बेला किसानका लागि धानको बिउँ राहत स्वरुप दियो खुसी लाग्या […]

दंगीशरण, २३ बैशाख । दंगीशरण गाउँपालिकाका नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्नका लागी अमेरीकी नियोग यु.एस.ए.आइ.डि. को साझेदारी संघीयता सहयोग कार्यक्रम मार्फत चेकजाचँका लागि विभीन्न स्वास्थ्य सामग्रीहरु सहयोग स्वरुप हस्तान्रण गरेको छ । कोरोना रोकथाम तथा स्वास्थ्य चेकजाचँका लागि सेनिटाईजर ७५ थान, एन – ९५ माक्स २५ थान, थर्मोमिटर २ थान, हात […]

घोराही, १७ वैशाख । नेपालमा थप तीनजनामा कोरोना संक्रमण देखिएको छ । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्रोतको अनुसार बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र […]

रौतहट, १६ वैशाख । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको देबाही गोनाही नगरपालिकाका ३५ वर्षीय युवक र वृन्दावन नगरपालिकाका २४ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गौरले जानकारी दिएको छ । जनकपुरको ल्याबबाट नेगेटिभ रिपोर्टका आएको भन्दै वृन्दावनका संक्रमित वैशाख ६ गते […]

काठमाडौं । नेपालमा कोरोना संक्रमित विरामीहरु निको भएर धमाधम घर फर्किरहेको सुखद खबर आइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार अहिलेसम्म ११ जना कोरोना संक्रमित विरामीहरु निको भएर घर फर्किसकेकाछन् भने एकजना चितवनको भरतपुर अस्पतालमा भर्ना भएका २७ वर्षीय पुरुष पनि निको भएर घर फर्किने तयारीमा छन् । उनलाई […]

‘डाइ’ (कविता) डाइ ! मै आब कोन्टिम बाटुकोन्टिमसे टुहिन सम्झटुयिहां एकान्तबास लागल बामहामारी कोरोनाके डर त्रासलेविश्व भयभित बातहस नहस हुइल बादिनम, घन्टम, मिनेटममनै ज्यान अकालम गुमैटी बाटथांहा नै हो, मै फे कब मुठुहो डाइ ! यी महमारी रोगभुत प्रेत ओ बिनासकारी प्रकोपनै सिर्जसेक्ना रहट त आजओ मनैनके जीवन जिवन्त रहत […]

भर्खरै प्रकासित