दंगीशरण, १४ असार । दंगीशरण गाउँपालिका वडा न.५ ले अति विपन्न दलीत परिवारलाई ग्याँस,चुल्हो सहयोग गरेको छ । आईतबार एक कार्यक्रमका बिच उनीहरुलाई ग्यास चुलो वितरण गरिएको हो । वडामा रहेका दलीत वर्गहरु मध्यमा ग्यास चुलो नभएकाहरु लाई मात्र वितरण गरिएको वडा अध्यक्ष दिपक गौतमले जानकारी दिए । आर्थीक बर्ष […]

निता चौधरी असार १०, तुलसीपुर । थारु कल्याणकारीणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण बहादुर चौधरीले विश्वमा फैलिएको कोरोना सङ्क्रमणको समयमा सचेत भएर रिपोर्टिङ गर्न पत्रकारहरूलाई आग्रह गरेकाछन् । उनले महामारीको समयमा आफु सङ्कटमा रहेर पनि नागिरकलाइर्सू चना प्रदान गर्नमा सञ्चारकर्मीहरुले महत्पुर्ण भूमिका खेलिरहेको प्रंशसा समेत गरे । बुधवार तुलसीपुरमा थारू पत्रकारहरुलाई […]

काठमाडौं । बाह्रखरी बुक्सको राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम भएको छ । कथामा प्रथम भएकी सिराहाकी कथाकार चौधरीले एक लाख नगद पुरस्कार, सिल्ड र प्रमाणपत्र प्राप्त गरेकी छन् । वैशाख १२ मा विजेता घोषणाको तयारी भए पनि लकडाउनका कारण हुन सकेको थिएन । सोमबार […]

दंगीशरण, ८ असार । दंगीशरण गाउँपालिकाले कोभिड १९ का कारण विपन्न श्रमिक तथा मजदुरहरुको लागि रोजगारी उपलब्ध गराउँन श्रममुलक प्रविधीको कार्यान्वयन गर्ने भएको छ । कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्वलाई बढाउँदै नागरीकहरुको जिवन स्तरलाई सुधार गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने दंगीशरण गाउँपालिकाकाका अध्यक्ष भागीराम चौधरीले बताएकाछन् । सोमवार आर्थिक […]

घोराही ८ असार । दाङमा एक जनप्रतिनीधि सहित थप १३ जना कोरोना संक्रमित पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या २ सय ८५ पुगेको छ । सोमवार थपिएका संक्रमित सवै घोराही उपमहानगरपालिकाको नागरिक रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिए । उनका अनुसार संक्रमित […]

घोराही, ६ दाङ । थारु अगुवाहरुले बालबालिकाको भविष्यसंग जोडेर मातृभाषा पाठ्क्रम बनाउनुपर्नेमा कुरामा जोड दिएकाछन् । शनिवार ख्याल बगालको आयोजनामा भर्चुअल मार्फत भएको मातृभाषा पाठ्यक्रम निर्माण प्रकृया र चूनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सकेसम्म बालबालिकाको रुचि जाग्ने विषयमा प्राथमिक्तामा दिएर थारु भाषाको पाठ्यक्रम तयार गरिनुपर्ने बताएकाहुन । उपप्रध्यापक एवं […]

घोराही, ६ असार । दाङबाट १७ महिने बालिका सहित ५ जनाले कोरोना जितेर घर फर्केकाछन । ती बालिका सहित ५ जनालाई शुक्रबार डिस्चार्ज गरिएको कोरोना बिशेष अस्पताल बेलझुण्डीका व्यबस्थापक दोर्ण वलीले जानकारी दिए । उनका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १ का एकजना महिला, घोराही २ का तीन पुरुष र […]

दाङमा १० महिला सहित ५६ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । यो संगै दाङमा संक्रमितको संख्या दुईसय ४२ पुगेको छ । मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङको ५६ र सल्यानको एकजना सहित ५७ जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । दाङकोे ५६ मध्ये घोराही उपमहानगरपालिका […]

प्रदेश नं. पाँच सरकारले आर्थिक बर्ष ०७७/०७८ के लागी ३६ अर्ब ३५ करोड २५ लाख बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोख्रेलले सोमवार प्रदेश सभा समक्ष बजेट प्रस्तुत गरेकाथिए ।कुल बजेट मध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार र पूँजिगततर्फ १८ […]

शंकर पोख्रेल मेरो जीवन यात्राः केही संझनावाट यससम्बन्धी एउटा घटनाको उल्लेख गरौं । दिल्लीमा नेपाल–भारतबीचको सम्बन्धका विषयमा एउटा कार्यशाला गोष्ठी भएको थियो । त्यहाँ भारतका परराष्ट्र, जलस्रोत, रक्षा र गृह मन्त्रालयका पूर्वसचिवहरू, नेपालका राजनीतिक नेताहरू, पूर्वसचिवहरू, दुवै देशका बुद्धिजीवी र पत्रकारहरूको उपस्थिति थियो । मैले ‘नेपाल–भारत आर्थिक सम्बन्ध’ विषयमा कार्यपत्र […]

भर्खरै प्रकासित