नेपालगन्ज, १५ साउन । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बाँकेमा आइतबारदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन समिति (सिसीएमसी) को बिहीबार बसेको आकस्मिक बैठकले आइतबारदेखि मंगलबारसम्म तिनदिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । लकडाउन खोलेसँगै जिल्लामा ह्वात्तै कोरोना […]

घोराही, १२ साउन । थारु कलाकारको मानहानी तथा लाञ्छना लगाई चरित्र हत्या गर्नेलाई कानुनी कार्वाही सहित सामाजिक वहिष्कार गर्ने राष्ट्रिय थारु कलाकार मंचले चेतावनी दिएको छ । सोमवार राष्ट्रिय थारु कलाकार मंचका केन्द्रीय अध्यक्ष विनय वैद्यले एक विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले विज्ञप्ती मार्फत भनेकाछन्, ‘थारु […]

यि अठ्वार थारु भासा बहसके भउगर खिटकोर जइटि बा । सर्वहारी काजे जठाभावि थारु भासा बेल्सल कना कहाइ जोर पक्रल ओरसे कुछ कहना मनासिव सम्झटुँ । सरकारि निकाय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानके आयोजनामे २०७३ साउन १ से ३ गटेसम दाङके घोराहीमे ‘डंगौरा थारू भाषाको वर्ण निर्धारण’ निर्ढारन गोस्ठि हुइल […]

दाङ, ६ साउन । कुनै समयमा दाङको बेलुवा बन्जारीमा न प्रहरी छिर्न सक्थ्यो न त नेपाली सेना । प्रहरी, सेना गाउँको वरिपरि पर्नासाथ त्यहाँका थारु किसानहरु उनिहरुलाई झम्टीहाल्थे । सोझा इमान्दार किसानहरु माथि जमिन्दारहरुले ज्यादती गर्न थालेपछि जमिन्दारको विरुद्धमा किसानहरु संगठित भएर किसान विद्रोह गरेकाथिए । उक्त विद्रोहलाई दबाउनका लागि […]

ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीले थारु पत्रकार संघलाई प्रेस ज्याकेट सहयोग गरेकी छिन्। चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर विपद्को समयमा फ्रन्टलाइनमा काम गर्ने सञ्चारकर्मीहरूलाई प्रेस ज्याकेट सहयोग गरेकी हुन्। चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग घोषणा गरेको ज्याकेट आइतवार एक कार्यक्रमको आयोजना गरि थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष […]

२०६८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ छ । जसमध्ये थारूको जनसंख्या १७ लाख ३७ हजार ४७० छ । भाषागतरूपमा थारू भाषीहरुको संख्या १५ लाख २९ हजार ८७५ मात्र छ । नेपालमा थारूहरू चुरे र तराई तथा भित्री तराईका प्रथम वासिन्दा ‘भूमिपुत्र’ मानिन्छन् […]

यति बेला सबैतिर हरियाली छाएको छ । हरियालीले प्राकृतिक वातावरणलाई मन्त्र मुग्ध बनाएको छ । त्यस्तै हरिया चुरा, पहेँलो वस्त्र र गाढा मेहन्दीले कृत्रिम वातावरणलाई झनै हरियाली र मन्त्र मुग्ध बनाएको छ । यो हरियाली र खुसियालिले यस वर्षको साउन महिनालाई स्वागत गरिसकेको छ ।साउन महिना प्राकृतिक रुपमा हरियो महिना […]

मानबहादुर क्षत्री २०५६ साल माघको पहिलो हप्ता माघीमा थारू चेलीहरूको किनबेचका लागि मोलमोलाइ भन्ने खबर एक पत्रिकामा छापियो। यो समाचार बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था एफएनसी र नायफको जानकारीमा आयो। लगत्तै संस्थाका प्रतिनिधि सोम पनेरुले कमलरी दासताविरुद्धको अभियान सञ्चालन गर्ने निधो गरे। पत्रिकामा छापिएको समाचारबारे वास्तबिकता बुझ्न दाङको तत्कालीन गोबरडिहा […]

सरिता चाैधरी घोराही , २२ असार । घोराही उपमहानगरपालिकामा थारु भाषाको पाठ्यक्रम लागु हुने भएको छ । घोराही उपमहानगरपालिकाले स्थानिय भाषामा पाठ्यक्रम निमार्ण गर्ने क्रममा थारु भाषाको पाठ्यक्रम (कक्षा १ देखि ३ सम्म) निमार्ण गर्न लागेको हो । यसैविच आइतवार पाठ्यक्रमको प्रारुपमाथि सरोकारवालाहरु बिच छलफल गरिएको छ । पाठ्यक्रम निमार्णको […]

घोराही, १८ असार । ग्रामिण महिला उत्थान केन्द्रकी केन्द्रीय अध्यक्ष आशमानी चौधरीले आफनो जन्मदिनको अवसरमा पत्रकाहरुलाई ४० ओट प्रेस ज्याकेट सहयोग गर्ने प्रतिवद्धता गरेकी छन् । विहिबार थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहितसंग फोनमा कुरा गर्दै यस्तो जानकारी गराएकी हुन् । कोभिड १९ को महामारी अग्रभागमा रहेर काम गरिरहेका […]

भर्खरै प्रकासित