करिब साढे दुई हेक्टर बढी क्षेत्रफल ओगेटेको दंगीशरण दरबारको विकासको काम थारू कल्याणकारिणी सभा दाङको नेतृत्वमा अगाडि बढ्ने सहमति भएसँगै विकासको ढोका खुलेको हो। दाङको दाङ तुलसीपुर उपमहानगरपालिका-११ सुकाराकोटमा रहेको दंगीशरण दरबारले अन्ततः विकासको गति लिने भएको छ। यसअघि दरबारको विकास कसको नेतृत्वमा र कसरी गर्ने विषयमा सहमति हुन सकेको […]
Uncategorized
समय परिवर्तनसँगै समाज परिवर्तन भइरहेको छ । हामीले सोचेको नारीवादी परिभाषा पनि सायद परिवर्तन भइरहेको छ । नारीहरुले शिक्षा र प्रत्येक क्षेत्रमा अवसर पाइरहेका छन् । अहिलेको समयमा हरेक क्षेत्रमा महिलाको सहभागिता देख्न पाइन्छ । स्थानिय तहमा मेयर र उप–मेयर मध्ये एक जना महिला हुनै पर्ने कानुनले व्यवस्था गरेको छ […]
घोराही, १७ साउन । ख्याल बगालको आयोजनामा तथा थारु पत्रकार संघ नेपाल र नेपाल युवा परिषदको सहकार्यमा भर्चुअल मार्फत तीनदिने व्यक्तित्व विकास तालिम शुरु गरिको छ । युवाहरुको क्षमता तथा नेतृत्व विसकाको लागि आयोजना गरिएको उक्त तालिममा विभिन्न जिल्लाका ५० जना युवाहरुकाे सहभागिता रहेको ख्याल बगालका अध्यक्ष सवि थारुले जानकारी […]
कोरोना माहामारीले विश्व आक्रान्त बनेको अवस्थामा हाम्रो मुलुक पनि त्यसबाट अछुतो रहन सकेको छैन । निजि क्षेत्रको उल्लेख्य भुमिका आवश्यक रहेको हाम्रो जस्तो विकाशसिल मुलुकमा निजि क्षेत्र थिलो थिलो भएको छ । सरकारले अर्थतन्त्रमा परेको प्रभाव न्युनिकरणका लागि खेल्नु पर्ने भुमिका निरासाजनक नै छ । यी सबै पक्षहरुलाई हेर्दा न्युन […]
कथा यही हातले उनको गाला सुम्सुम्याएकी थिएँ । उनी नुहाएर आउँदा यिनै हातमा तौलिया समातेर उनको भिजेको कपालको पानी पुछेर सुकाएकी थिएँ । यी नै हातले उनका ओठ, मुख, हात छोएकी थिएँ । यी नै हातले उनको पुरै जिउ छोएकी थिएँ । रमाएकी थिएँ उनीसँग । उनी नै मेरो जीवनको […]
घोराही, १६ साउन । थारु समुदायको विवाहमा विशेषरुपमा गाउने चर्चित गीत ‘माँगर’ कृतिको विमोचन गरिएको छ । शुक्रवार घोराहीमा एक कार्यक्रम गरेर उक्त कृतिको विमोचन गरिएको हो । लौव अग्रासन साप्ताहिकको प्रकाशनमा तथा लोक गायक् एवं थारु संस्कृतविद अगुवा बेझलाल चौधरीद्धारा लेखिएको ‘माँगर’ कृतिको घोराही उपमहनगरपालिकाका उपप्रमुख सितासिग्देल न्यौपानेले विमोचन […]
नेपालगन्ज, १५ साउन । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बाँकेमा आइतबारदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन समिति (सिसीएमसी) को बिहीबार बसेको आकस्मिक बैठकले आइतबारदेखि मंगलबारसम्म तिनदिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । लकडाउन खोलेसँगै जिल्लामा ह्वात्तै कोरोना […]
घोराही, १२ साउन । थारु कलाकारको मानहानी तथा लाञ्छना लगाई चरित्र हत्या गर्नेलाई कानुनी कार्वाही सहित सामाजिक वहिष्कार गर्ने राष्ट्रिय थारु कलाकार मंचले चेतावनी दिएको छ । सोमवार राष्ट्रिय थारु कलाकार मंचका केन्द्रीय अध्यक्ष विनय वैद्यले एक विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले विज्ञप्ती मार्फत भनेकाछन्, ‘थारु […]
यि अठ्वार थारु भासा बहसके भउगर खिटकोर जइटि बा । सर्वहारी काजे जठाभावि थारु भासा बेल्सल कना कहाइ जोर पक्रल ओरसे कुछ कहना मनासिव सम्झटुँ । सरकारि निकाय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानके आयोजनामे २०७३ साउन १ से ३ गटेसम दाङके घोराहीमे ‘डंगौरा थारू भाषाको वर्ण निर्धारण’ निर्ढारन गोस्ठि हुइल […]
दाङ, ६ साउन । कुनै समयमा दाङको बेलुवा बन्जारीमा न प्रहरी छिर्न सक्थ्यो न त नेपाली सेना । प्रहरी, सेना गाउँको वरिपरि पर्नासाथ त्यहाँका थारु किसानहरु उनिहरुलाई झम्टीहाल्थे । सोझा इमान्दार किसानहरु माथि जमिन्दारहरुले ज्यादती गर्न थालेपछि जमिन्दारको विरुद्धमा किसानहरु संगठित भएर किसान विद्रोह गरेकाथिए । उक्त विद्रोहलाई दबाउनका लागि […]

