जन्माअष्टमीको अवसरमा सचेतक चौधरीको शुभकामना


काठमाण्डौ, ७ भदौ । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) संघीय ससंदीय दलकी सचेतक शान्ता चौधरीले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गरेकिछिन् । उनले जन्माअष्टमीको अवसरमा फेसवुक मार्फत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनहरु र परम्परागत देखि महान पर्वको रुपमा मनाउदै आएका थारु समुदायका महिलाहरुको सु–स्वास्थ्य दिर्घायूको कामना गर्दै शुभकामना व्यक्त गरेकिहुन ।


सचेतक चौधरी सचिवालयमा भनिएको छ,–‘थारु समुदायको महिलाहरुको महान पर्व ‘अस्टिम्कि’ एवं गौरा पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सु-स्वास्थ्य दिर्घायुको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित