घोराही, २३ साउन । दाङको एकमात्र थारु संग्राहलय संरक्षणको अभावले संकटमा पर्दै गएको छ । थारु समुदायको ऐतिहासिक कला, संस्कृति र पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको संग्राहलयको संरक्षण गर्ने कुनै पनि निकायले चासो नदेखाएपछि यस्तो अवस्थामा पुगेको हो । लामो समयदेखि संग्राहलय खुल्न नसक्दा भित्र राखिएका सामग्रीहरु ढुसी लागेर कुहिन […]

धनगढी, २३ साउन । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको महान पर्व अट्वारी र माघीमा एक/एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषदको साउन ८ गते बसेको बैठकले सो निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार साउन ३० गते रक्षा बन्धन, […]

भर्खरै प्रकासित