घोराही, २ भदौं । दाङको बेलझुण्डीमा मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता–२०७६ हुने भएको छ । यहि भदौ ५ गतेदेखि १२ गतेसम्म हुने लिग फुटबल लिग प्रतियोगितको सम्पूर्ण तयारी भइसकेको आयोजकले जनाएको छ । सोमवार घोराहीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पुरा भएको प्रदेश लिग संचालक समितिका संयोजक भुपेन्द्र विक्रम थापाले […]

भर्खरै प्रकासित