वुटवल, १४ भदौ । मुख्यमन्त्री शंकर पोख्रेलले थारु समुदायको महान पर्व बड्का अट्वारीको अवसरमा सम्पुर्ण थारु समुदालाई शुभकामना सन्देश दिएकाछन् । उनले अट्वारीको पुर्व सन्ध्यमा एक विज्ञप्ती जारीगरि थारु समुदायको महानपर्व बड्का अट्वारीको अवसरमा सम्पुर्ण थारु समुदायमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकाहुन् । उनको विज्ञप्तीमा भनिएको छ, […]

घोराही, १४ भदौ । थारु समुदायको बडका अट्वारीको अवसरमा भोली भाद्र १५ गते दाङ, वाँके र वर्दियाका थारु समुदायलाई प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेश नं. ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत माधव शर्माले सार्वजनिक विदा बारे सूचना जारी गर्र्दै दाङ, वाँके र वर्दियाका थारु समुदायलाई […]

भदौ १४।थारू पत्रकार संघ दाङले केन्द्रिय अधिवेशनका लागि दाङबाट सहभागी हुने प्रतिनिधीहरुको टुगों लगाएको छ । भदौ २१ र २२ गते चितवनको सौराहामा हुन लागेको थापस नेपालको आठौं साधारण सभा तथा चौथो केन्द्रिय अधिवेशनका लागि आज घोराहीमा बसेको थापस दाङको नवगठित समितिको पहिलो बैठकले ८ जना प्रतिनिधीको टुगों लगाएको हो […]

भर्खरै प्रकासित