घोराही, ९ भदौ । तिथी अनुसार थारु समुदायले यस वर्षको अट्वारी भदौ १५ गते मनाउने भएकाछन् । पौराणिक मान्यता अनुसार हरेक बर्ष भदौ महिनाको पहिलो जुनेली (अजर्या) रातको पहिलो आइतबार अट्वारी मनाउने भएकाले सम्पुर्ण थारु समुदायलाई भदौं १५ गते अट्वारी मनाउनका लागि दाङका क्रियाशिल थारु संघ सस्थाका अगुवाहरुले अनुरोध गरेकाछन्। […]

काठमाण्डौ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघिय संसदकी सचेतक शान्ता चौधरीले सामाजिक सञ्जाल दुरुपयोग भइरहेको बताएकिछिन । सोमवार प्रतिनीधि सभाको वैठकमा बोल्दै चौधरीले सामाजिक सञ्जालको दुरुपयोग कारणले धेरै मानिस भ्रममा परेको बताउदै सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई नियमन, नियन्त्रण र कारबाही आवश्यक रहेको बताएकी हुन् । लोकतन्त्रभित्र छाडातन्त्र अटाउन […]

लखन चौधरी टीकापुर – थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहटरथारुवान राष्ट्रिय मोर्चा गठन गर्दै कैलालीको टीकापुरमा आयोजित ३ दिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सोमवार सम्पन्न भएको छ । टीकापुर घटना घटेकै अवधि ९भदौ ७, ८ र ९० मा देशभरका हजारौं थारुहरूको उपस्थितिमा चलेको सम्मेलनले सशक्त आन्दोलन सहितको थरुहटरथारुवानको आगामी […]

भर्खरै प्रकासित