घोराही, १ भदौ । थारु पत्रकार संघ दाङ शाखाको अध्यक्षमा नविन चौधरी चयन भएकाछन् । शनिवार रातिसम्म भएको अधिवेशनमा चौधरीलाई सर्व सहमतिमा चयन गरिएको निर्वाचन अधिकृत रामशरण चौधरीले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा शिवहरी चौधरी, सचिवमा निता चौधरी, सहसचिवमा सरिता सरु चौधरी, कोषाध्यक्षमा नगेन्द्र चौधरी चयन भएका हुन । […]

भर्खरै प्रकासित