घोराही, ३ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही उपमहानगरपालिका वडा नं. ४ को वडा कमिटिका सदस्यहरुलाई मंगलबार सपथ ग्रहण तथा प्रशिक्षण दिइएको छ । वडाका अध्यक्ष मुनाल घिमिरेको अध्यक्षता एवं नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष टिकाराम खड्काको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि आचार्यले […]

भर्खरै प्रकासित