दिप्तीशिखा चौधरी दंगीशरण, १0 भदौ । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा देखिएकोे समस्या समाधान गर्न आफुहरु तयार रहेको बताएका छन् । गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुले बार्षिक आय–व्याय विवरण गाउँपालिकामा पेश गर्नुपर्ने भन्दै त्यसकै आधारमा गाउँपालिकाले सहयोग गर्ने बताए । अध्यक्ष चौधरीले भने–“बिद्यालयले समस्या मात्र देखाउँने […]

केवि चौधरी हम्र २००७ साल पाछ हुइल सक्कु राजनैतिक आन्दोलनम सहभागी हुइली । कबु काँग्रेस्वा ट कबु कम्युनिष्ट । ज्या हुइलसे फे सक्कु आन्दोलनके आधार बनल थारु समुदाय । आन्दोलनम सहभागि हुइना, परिवर्तन लग्ना फे डोस्र ओस्टक ओस्ट रजैना । नीति निमय बनाइबेर पाछ पर्जैना । पह्रल लिखल अउर जे […]

भर्खरै प्रकासित