घोराही, २६ साउन । मुक्त कमलरीहरुले झैण्डै एक करोडको आफ्नै भवन बनाएकाछन्, । नेपाल सरकार तराइ मधेश समृद्धि कार्यक्रम अन्तर्गत ८० लाख, मुक्त कम्लरी विकास मंचको लागत सहभागिताबाट ८ लाख ८८ हजार आठ सय ८८ र मुक्त कम्लरी विकास मंचको आन्तरिक कोषबाट ८ लाख ३८ हजार १ सय ८३ गरेर […]

दिप्तीशिखा चौधरी दंगीशरण, २६ साउन । “शिक्षामा रुपान्तरण : उद्यमशिलता र नवप्रवद्धन” भन्ने मुल नाराका साथ २० औँ अन्तर्राष्ट्रिय युवा दिवशको अवसरमा दंगीशरण गाउँपालिकामा युवाहरुद्धारा रक्तदान गरिएको छ । “रक्तदान नै जिवनदान हो ” भन्ने उदेश्यका साथ दंगीशरण गाउँपालिकामा आईतबार रक्तदान गरिएको हो । सो अवसरमा २० जनाले रक्तदान गरेका […]

घोराही, २६ साउन । दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समुले आगजनि गरेको छ । गएराति करिब १२ः ४५ बजेतिर गाडीमा आगजनी गरिएको हुनसक्ने अनुमान गरिएको छ । आगजिनबाट रा १ झ १५२ नम्वरको गाडि जलेर पुर्णरुपमा क्षेति इलाका प्रहरी कार्याल्य कमिरेचौरका सई गोपाल प्रसाद शर्माले जानकारी दिए । […]

भर्खरै प्रकासित