गाउँपालिकाको अध्यक्षको गाडीमा आगजनी

घोराही, २६ साउन । दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समुले आगजनि गरेको छ । गएराति करिब १२ः ४५ बजेतिर गाडीमा आगजनी गरिएको हुनसक्ने अनुमान गरिएको छ । आगजिनबाट रा १ झ १५२ नम्वरको गाडि जलेर पुर्णरुपमा क्षेति इलाका प्रहरी कार्याल्य कमिरेचौरका सई गोपाल प्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार गाडिमा आगजनि भएको खवर पाउनसा आफ्नो नेतृत्वम गएको टोली र स्थानियको सहयोगमा आगोलाई नियन्त्रमा लिइएको हो । गाडिमा कस्ले आगो लगाएइको हो भनि अनुसन्धान भइरहेको सई शर्माले जानकारी दिए । बंगलाचुली गाउँपालिकाको वडा नं. ५ मुर्कुटिमा पार्किङ गरिराखिएको गाडिमा आगजनी भएको हो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित