घोराही, ५ भदौं । घोराही उपमहानगरपालिकासंग एकजना गैरथारुले थारु भाषामा सूचना माग गरेकाछन् । नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष समेत रहेका विपुल पोख्रेलले थारु भाषामा सूचना माग गरेका हुन् । गतबर्ष देखि घोराही उपमहानगरपालिकाले थारु भाषालाई सरकारी कामकाजि भाषाको रुपमा बनाएपनि प्रभावकारी हुन नसकिरहेको अवस्थामा पोख्रेलले थारु भाषामा निवेदन […]

भर्खरै प्रकासित