घोराही, ८ जेठ । दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलास प्रसाद देवले जानकारी दिए । उनका अनुसार विहिबार पीसीआर जाँच गर्दा उनिमा कोरोना संक्रमण पुष्टि […]
Month: ८ जेष्ठ २०७७, बिहीबार १८:३५
घोराही, ८ जेठ । झापामा ८ र रुपेन्देहीमा १ गरि विहिबार फेरी थप ९ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाको अनुसार झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको हो । उनका अनुसार रुपन्देहीका २७ वर्षीय पुरुषमा हुन । त्यसैगरि झापाका १७ […]
सुशील चौधरी समुदायमा एककिसिमको भ्रम छरिएको छ, ‘अङ्ग्रेजी माध्यमको शिक्षाको जमानामा मातृभाषामा शिक्षा के काम ? यसले समाजलाई आगाडि होइन पछाडि धकेल्छ ।’ यो दृष्टि भ्रमलाई तोड्नका लागि सामाजिक सचेतना अभियान चलाउनु पर्दछ । प्राणभन्दा प्यारो भाषा सिक्ने वातावरण पाउनु धोका हुन सक्दैन, यो त मौलिक अधिकार हो । राष्ट्रहुनुको […]
दंगीशरण, ८ जेठ । भारतबाट आएका दंगीशरणका ३ जना पुरुषलाई आज विहिबार दंगीशरणको क्वारेन्टाइनमा राखिएको छ । दंगीशरण गाउँपालिका वडा न.६ का २१ बर्षका एक जना र वडा न. ७ का २२ बर्षका र २७ बर्षका दुई जनागरि तीन जना पुरुषलाई क्वारेन्टाइन मा राखिएको दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दशरथ […]
घोराही, ७ जेठ । लकडाउन पछि दाङमा रगत अभावहुदा दंगीशरण गाउँपालिकमा रक्तदान गर्ने अभियान चलाइएकाे छ । जिल्लामा रगत अभाव हुन नदिनको लागि वुधबार दंगीशरण गाउँपालिका ५ मा एक कार्यक्रम आयोजना गरेर रक्तदान गरिएको हो । नमुना युवा संसद दगीशरणकाे पहलमा भएकाे रक्तदान कार्यक्रम ५ नं. का वडा अध्यक्ष दिपक […]
दंगीशरण, ७ जेठ । दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर प्रविधीबाट कोरोना परिक्षण गरीएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख दसरथ गिरीले जानकारी दिए । उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि सबैजनालाई घर फर्काइएको छ ।यस्तै दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा बुधबार […]
काठमाडौं, ७ जेठ । नेपालमा थप २५ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। देवकोटाका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष […]
घोराही ५ जेठ । । सोमबार थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५३ जना मध्ये बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको […]
जोगेठ्वा सोम डेमनडौरा मेरो सरकार,मैले मतदान गरें, र यो सरकार बन्यो । तिमी जित्यो, सत्ता प्राप्त गर्यो । सत्तासँगै सर्वाधिकार पनि । राज्य चलाउनका लागी सरकार । मैले तिमीलाई भोट दिएर जिताएको र सरकारम उभ्याउनका लागी सक्षम बनाएको हुनाले तिमीलाई प्रश्न गर्ने मेरो अधिकार होला भनेर आज प्रश्न गर्दैछु । […]
काठमाडौं, ४ जेठ । सरकारले १५ दिन थप गरेर लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यस अघि थपिएको लकाडउनको अवधि सोमबार सकिदैथियो । कोरोना भाइरस (कोभिड-१९) बाट बच्नका लागि नेपाल सरकारले चैत ११ […]