बुटवल, १६ जेठ । मुख्यमन्त्री शंकर पोखरेलले कोभिड—१९ महामारी नियन्त्रण र त्यसपछि श्रृजना हुने अवस्थाको व्यवस्थापन गर्ने गरी सरकारले काम अघि बढाएको बताएकाछन् । उनले प्रदेश सरकारको आगामी वर्षको बजेट यहि विषयमा केन्द्रित हुने गरी आउने बताए । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री […]

काठमाडौं, १६ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १७० संक्रमित थपिएकाछन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका […]

घोराही, १६ जेठ । विगतमा पश्चिम नेपालको थारु समुदायमा प्रचलनमा रहेको कमलरी प्रथामा बनेको चलचित्र लावाजुनी विहिबार युटुवमा रिलिज भएको छ । सञ्चारकर्मी केएल पीडितले निर्माण/निर्देशन गरेको यो चलचित्र उत्सर्ग नेपालको युटुब च्यानलबाट रिलिज भएको हो । २०७५ सालमा निर्माण भएको चलचित्र ‘लावाजुनी’ले कमलरी प्रथाको शिकार भएका थारु बालिकाहरुको कथाव्यथा […]

घोराही, १४ जेठ । दाङमा बुधबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै दाङमा संक्रमितको संख्या १८ पुगेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परीक्षणमा घोराहीमा ७ र लमहीमा ८ गरि १५ जनामा कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका […]

तुलसीपुर, १४ जेठ । जिल्लाको एकमात्र धरोहर दंगीशरणको दरवार सुकौराकोटको इतिहास वोकेको दंगीशरण दरबार भित्र वर्ड गार्डेन पार्क निर्माण भइरहेको छ । पुरातात्विक तथा प्रागऐतिहासिक महत्व वोकेको तुलसीपुर उपमहानगरपालिका ११ सुकौरा स्थित थारु राजा दंगीशरणको दरवार भित्र वर्ड गार्डेन पार्क निर्माण गर्न लागिएको हो । थारु समुदायको ऐतिहासिक स्थलको रुपमा […]

नेपालक काभ्रे पलान्चोकम जर्मलक अर्जुन मैनाली विश्व बिख्यात रक्तदाता हुइट । हाल उहाँ हिक्सभिल, न्यूयोर्क, संयुक्त राज्य अमेरिकाम बैस्ठ । उहाँ ६ ह्यौ महादेशक १७ ठो देशम रक्तदान कर्ल बाट । उहाँ सन् १९८७ म १९ बर्षक उमेरम नेपालम पैल्हा फ्यारा रक्तदान करल् पाछ सन् २०१९ सम् १७३ चोकर्ल बाट […]

दंगीशरण, १३ जेठ । दंगीशरण गाउँपालिका स्थिति विरेन्द्र मा.वि. मा रहेको क्वारेन्टाईनमा १८ जनाको रिर्पाेट नगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा १८ जनाको रिर्पाेट नेगेटिभ आएको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म दंगीशरणको क्वारेन्टाइनमा बसेका नागरिकहरुमा कोरोना देखिएको छैन […]

घोराही, १२ जेठ । थारु कल्याणकारिणी सभा दाङको समन्वयमा ओखरा कृषि सहकारी संस्थाद्धारा उत्पादित पाँचसय केजी तरकारी घोराही उपमहानगरपालिकमा भित्र निर्माण गरिएको क्वारेन्टाइमा सहयोग गरिएको छ । आइतबार घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपाने सिग्देललाई उक्त तकारी हस्तान्तरण गरिएको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार […]

घोराही, १२ जेठ । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको हो । सोमवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमामा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र […]

वि.सं. १८७१ देखि १८७३ सम्म तदनुसार सन् १८१४ देखि १८१६ सम्म भएको नेपाल–अंग्रेज बीचको युद्धमा पनि तराईका थारुहरुको ठूलो योगदान गरेको विषयवस्तु लिखित दस्तावेजको रुपमा प्रकाशन भएको छ । त्यस युद्धमा थारु समुदायले निर्वाह गरेको राष्ट्रवादी र देशभक्तिपूर्ण भूमिकाको कदर गर्दै गिर्वाणयुद्धविक्रम शाहले तराईका थारुहरुलाई प्रदान गरेको लालमोहर साक्षी छ […]

भर्खरै प्रकासित