यतिबेला दाङ माघीमय बनेको छ । खासगरि थारु गाउँमा माघीको रौनक छाएको छ । माघीको पुर्वसन्ध्यामा माघ मिलन तथा साँस्कृतिक कार्यक्रम गरेर गाउँ गाउँमा माघीलाई स्वागत गर्ने काम गरिएको छ । त्यसैगरि माघीको दिन थारु गाउँ गाउँमा माघी विशेष कार्यक्रम आयोजना गरिएकाछन्, । माघीलाई उल्लासमय मनाउनको लागि युवा देखि बुद्धवुद्धासम्म […]
थारू पृष्ठ
कबिला रिर्सोटले माघीमा माघ विशेष परिकारको सेवा दिने भएको छ । घोराही, १६ सानिअम्वापुर स्थितमा रहेको रिर्साेटले ग्राहकहरुको मागलाई मध्य नजर गर्दै माघ विशेष परिवारको सेवा दिने रिर्साेटले जनाएको छ । रिर्सोटले आफ्नो आधिकारिक पेजमा माघ विशेष परिकारको सार्वजनिक गर्दै ग्रहाकहरुमा यस्तो जानकारी गरएको हो । रिर्साेटको अनुसार माघ […]
बाबा कि सगरवाम, मुरिया लहान गैनु हाँ सेन्डुरा छुटल पानी घाट सखिए हो ! सखिए हो ! यी गीत सोमारक डिन्वा घोराही उपमहानगरपालिका १४ झिंगौराम आयोजित माघ मिलन व साँस्कृतिक कार्यक्रम नाच अैना जन्याऔं बागल स्टेजम गैटिरलह । उज्जर गोन्या, लाल ब्लावज हातम मंजौरा व ठोप्री मर्टि दुइ लाइनम गीत गैटि […]
नेकपा एमाले दाङको जिल्ला कार्यसमितिको सदस्यमा १९ थारु निर्विरोध निर्वाचित भएकाछन् । शुक्रवार भएको दाङको १३ औं जिल्ला अधिवेशनबाट १९ थारु निर्विरोध निर्वाचित भएका हुन् । धमकली चौधरी, भागिराम चौधरी, घनश्याम चौधरी, सीताकुमारी चौधरी, कुलराज चौधरी, धुपनारायण चौधरी, विकास चौधरी र मंगल चौधरी भुगोल तर्फबाट सदस्यमा निर्विरोध निर्वाचित भएको घोराही […]
दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा दाङको आयोजनामा तथा थारु संघसस्थाको सहआयोजनामा यहि पुस २७ र २८ गते दुइ दिने माघ साँस्कृतिक महोत्सव-२०७८ हुने भएको हो । थारु कला, संस्कृतिको संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवलाई सफल बनाउनको लागि भोली २० गते […]
दाङकके पुराना थारु साँस्कृतिक संग्रहालय अलपत्र अवस्थाम बा । एक दशक आघ घोराही उपमहानगरपालिका १७, स्थित पनौराम स्थापना कैगिलक् थारु साँस्कृतिक सग्राहलय रेखदेख कर्ना मनैनिहोख अलपत्र अवस्थाम पर्लक् हो । संग्राहलय स्थापना हुइलक कुछ वर्षसम संचालनम अइलक् स्थायिहुक्र बटोइठ । जिल्लाम फेसे और संग्रालय बनल पाछ यी संग्रालयम बजेट निअइना […]
काठमाण्डौ, ११ पुस । नेपाली कांग्रेसके १४ औं महाधिवेशनमसे एक पदाधिकारी सहित ७ थारु नेता केन्द्रीय कमिटिम निर्वाचित हुइल बाट । खानेपानी मन्त्री समेत रलक बारा जिल्लाके उमाकान्त चौधरी थारु कोटामसे सहमहामन्त्रीम निर्वाचित हुइलबाट । उहाँ सप्तरीके तेजुलाल चौधरीह पराजित कर्टि सहमहामन्त्रीम निर्वाचित हुइल हुइट । थारु कोटा खुलाम ओस्टक खुला सदस्यम […]
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । खानेपानी मन्त्री समेत रहेका चौधरी थारु कोटातर्फ निर्वाचित भएका हुन । आफ्नो प्रतिद्धन्दी तेजुलाल चौधरीलाई ७ सय १३ मतले पछाडी पार्दै उमाकन्त निर्वाचित भएका हुन । मत परिणाम अनुसार उमाकान्तले २५४५ मत पाएकाथिए भने तेजुलाल चौधरी १७७२ मत पाएकाथिए […]
ओंरवा लेहेबेर लौव अग्रासन साप्ताहिक १४ बरसमे प्रवेश करलमे सब्से पैल्ह बहुट बहुट बधाइ बा । प्रकाशक, सम्पादक सन्तोष दहितके सामाजिक सन्जाल ओ इमेलमे अर्जि रहे, बार्षिकोत्सवके अवसरम विशेष अंकके लग लेख छपाइ चहटि कलसे मंसिर २४ गते भिट्टर लिख्क पठैबि । मने इ अर्जिमे एकठो सुचना छुटल रहे, उ हो, लेखके […]
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले संघीय संसदीय दलको सचेतकमा रामकुमारी चौधरीलाई नियुक्त गरेको छ । माओवादी केन्द्र संसदीय दलको बसेको बैठकले चौधरीलाई सचेतकको जिम्मेवारी दिने निर्णय गरेकोथियो । यसैविच चौधरीले फेसवुक मार्फत आफुलाई पार्टीले संघीय संसदीय दलको सचेतकको जिम्मेवारी दिएकोमा पार्टीका अध्यक्ष प्रचण्ड सहित सम्पूर्ण नेता कमरेडहरुलाई धन्यवाद व्यक्त […]

