थारु कल्याणकारिणी सभाको केन्द्रीय महाधिवेशन मंसिरको पहिलो साता रुपन्देहीमा हुदै छ । सभाले मंसिरको १, २ र ३ गते २३ औं महाधिवेशन गर्न लागिएको जनाएको छ । महाधिवेशनको मिति नजिकिएसंगै अहिले जिल्ला जिल्लामा जिल्ला अधिवशेनलाई तिब्रता दिएको सभाका महामन्त्री प्रेमीलाल चौधरीले बताए । उनले जिल्लाको अधिवेशनसंगै महाधिवशेनको प्रतिनीधि समेत चयन […]
समृद्धि
निरन्तर भदौको झरीले किसानालाई राहत मिलेको छ । माना रोपेर मुरी फलाउने किसानहरुले बर्षातको झरीले यसपटक धान खेती राम्रो भएपछि किसानहरु खुशी छन् । ‘गत बर्षभन्दा यस बर्ष बर्षात राम्रो भएकोले धान खेती सोचेको भन्दा राम्रो हुने आशा गरका छौं,-दंगीशरण गाउँपालिका वडा नं. ३ का किसान मोहन चौधरी भने, यस […]
घोराही–तुलसीपुर डगर चार लेन बनाइकलाग लौव ठेक्का हुइना हुइल बा । यिहिसे आघ नम्मा समय अलपत्र पर्लक उ डगरके आब नेपाल सरकारके लगानीम बनैनाकैख लौव ठेक्का कर लग्लक् नेकपा (एमाले) के महासचिव शंकर पोख्रेल जनैल । चालू आर्थिक वर्षभिट्र ठेक्का कर्नाकैख अर्थ मन्त्रालयसे प्रक्रिया सुरू कैगिलक् हो । घोराही–तुलसीपुर डगर […]
लुम्बिनी प्रदेश सरकारके क्याबिनेटम थारु समुदायसे सीता चौधरी मन्त्री बनल बाटी । आम्हिनसम् उहाँ थारु महिलामसे पहिला मन्त्री बनल हुइटी । मुख्यमन्त्री चेतनारायण आचार्यके नेतृत्वम बन्लक् लौव सरकारम उहाँ नेकपा एमालेके कोटामसे उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बन्लक् हुइटी । थारू महिला आरक्षण कोटामसे समानुपातिक प्रदेश सभा सदस्य बन्लक् चौधरी नेकपा एमाले […]
खेतका गराभरी हरियो धनियाँ छ । धनियाँ उखेलेर साना साना मुठा पार्दै गरेको अवस्थामा भेटिए घोराही उपमहानगरपालिका-६ चोरगाउँका अमित चौधरी । उनले दुई कठ्ठा जमिनमा धनियाँखेती गरेका छन् । धनियाँको माग बाह्रैमहिना हुने भएकाले बाह्रै महिना खेती गर्ने गरेको उनले बताए । उनका बुवाले विगत आठ वर्ष अघिदेखि व्यावसायीक रुपमा […]
बुधबार बिहान हजारौं झराली (स्वयमसेवी किसान) कर्णाली चिसापानी पुल नजिकै भेला भए। कुटो, कोदालो बोकेर खासगरी बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका अन्तर्गतका गाउँ गाउँबाट आएका झराली केही बेरको छलफलपछि कर्णाली नदी किनारतिर लागे। कोही ढुंगा बोक्न थाले, कोही ढुंगा मिलाउन थाले। थारू भाषामा श्रमदानलाई बेगारी भनिन्छ। बर्दियाका किसान बर्सेनि कर्णाली नदी किनार […]
अन्तर्राष्ट्रिय १४औ श्रमिक महिला दिवसको अवसरमा अनलाइन खबरले सार्वजनिक गरेको नेपालका ५० प्रभावशाली महिलामा थारू समुदायबाट ४ जना परेका छन् । ती ४ जनामा लुम्विनी प्रदेशकी पूर्व उपसभामुख कृष्णी थारु, सञ्चारकर्मी पुष्पा चौधरी, अधिवक्ता सुशीला चौधरी र पारिस्थितिक प्रणाली विज्ञ डा सुनिता चौधरी रहेका छन् । पुष्पा चौधरी बर्दिया, बाँसगढीस्थित […]
घोराही उपमहानगरपालिकाके नगर प्रमुख नरुलाल चौधरी थारु भाषा थारुन्हक् पहिचान हुइलक् बटोइल बाट । लौव अग्रासन साप्ताहिकके आयोजनाम शनिच्रक डिन्वा घोराहीम हुइलक् थारु भाषाके वर्तमान अवस्था विषयक अन्तक्र्रिया कार्यक्रमह सम्बोधन कर्टि चौधरी असिन बातम जोड डेलक हुइट । ‘आब थारु भाषा बिग्र लागल, अशुद्ध हुइल । बोलीचालीम फे कमि आइल […]
सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढालाई दाङमा भव्य नागरिक अभिनन्दन गरिएको छ । गोर्खा ग्रुप दाङको अगुवाइमा सर्वसाधारणको उपस्थितिमा घोराहीको तुलसीपुर चोकदेखि घोराहीको बजारमा परिक्रमा गरिएको थियो। दंगालीहरुले झाँकीसहित उनको स्वागत गरे। मगर, थारु समुदायलगायत समुदायले आ–आफ्नो वेषभूषा र बाजागाजासहित दाङको दर्जनौं क्रियाशील संघसंस्था, […]
जे एन सागर निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. १० लाई २–१ को गोल अन्तरले पराजित गर्दै घोराही उपमहानगरपालिका वडा नं. १७ ले पहिलो पटक मेयर कप फूटवल प्रतियोगिता २०८० को उपाधि जितेको छ । दर्शकले खचाखच भरिएको घोराहीको नवलपुर फूटवल मैदानमा रोचक खेल पस्किएर पनि वडा नं. १०, वडा […]

