थारु कल्याणकारिणी सभा दाङले आगामी फागुनमा जिल्ला अधिवेशन गर्ने जनाएको छ । जिल्ला सभापति भुवन चौधरीको अध्यक्षता तथा सभाका केन्द्रिय कोषाध्यक्ष चुर्णवहादुर चौधरीको प्रमुख आतिथ्यमा आइतवार घोराहीमा बसेको पुर्ण बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी मंसिरसम्म जिल्लाका वडा समिति, माघसम्म पालिका र क्षेत्रीय समिति गठन गरिसक्ने निर्णय गरेको […]

सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९को लागि १६ खर्ब ४७ अर्व ५७ करोड बजेट विनियोजन गरेको छ । प्रतिनीधि सभा विघटन भएपछि शनिवार अध्यादेश मार्फत सरकारले नयाँ आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक बर्षको लागि १६ खर्ब ४७ अर्व ५७ करोड […]

गोरखा ग्रुप द्वारा संचालित गोरखा सेकेन्डरी स्कूल तुलसीपुरले अक्सिजन प्लान्ट निर्माण र व्यबस्थापनकालागि मेट्रो अस्पताल तुलसीपुरलाई डेढ लाख बढि आर्थिक सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले मेट्रो अस्पताल तुलसीपुरलाई अक्सिजन सहितको ५० वेडको आइसोलेशन सेन्टर स्थापना गरेर हालैमात्र संचालनमा ल्याएको छ । एकलाख २५ हजार अक्सिजन प्लान्ट निर्माणकालागि र २६ […]

तुलसीपुर, १८ वैशाख । तुलसीपुरमा ५० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तुलसीपुर ८, अश्वारा स्थित भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र (मेट्रो हस्पिटल) मा ५० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माण गरिन लागिएको हो ।अक्सिजनको कारणले जिल्लामा कोरोना संक्रमितहरुको ज्यान जोखिममा पर्ने भएकाले संक्रमितहरुलाई […]

लक्की चौधरीबारवर्दिया, ७ वैशाख । थारु पत्रकार सघ, नेपालके राष्ट्रिय भेला सम्पन्न हुइल बा । अट्वारक डिन्वासे सुरु हुइलक् भेला संघके विधान संसोधन कर्ना लगायत विषयम छलफल कर्टि सोमारक डिन्वा ओराइल हो । वर्दियाक रम्मापुर थारु होमष्टेम हुइलक् भेलाम पूर्व सुनसरीसे पश्चिम कञ्चनपुरसमक करिब ५० थारु पत्रकारहुकनके सहभागिता रह । बारबर्दिया ७, रम्मापुरम पर्ना […]

घोराही, १९ चैत । महेन्द्र बहुमुखी क्याम्पस दाङका सहयाक क्याम्पस प्रमुखमा नव नियुक्त भएका उपप्रध्यापक कुलवीर चौधरीले पदभार ग्रहण गरेकाछन् । मंगलबार क्याम्पस प्रशासनको वधाइ तथा स्वागत कार्यक्रमपछि चौधरीले पदभार ग्रहण गरेका हुन् । सहायक क्याम्पस प्रमुखको पदभार ग्रहण गर्दै चौधरीले क्याम्पसको वृहत्तर विकासको लागि आफु कटिवद्ध भएर लाग्ने बताएकाथिए […]

 बुनु थारू जागिर त परको कुरा, कमलरीहरूका लागि शिक्षा भन्नु घामजस्तै थियो– आशा बनेर हरेक बिहान उदाउने, साँझ अँध्यारो छाडेर अलप हुने । यसै पनि शिक्षा र रोजगारीका क्षेत्रमा थारू समुदाय अझै पछाडि छ । कमलरी प्रथाका बेला कतिसम्म ताडना भोग्नुपर्थ्यो, त्यो उनीहरूकै कथाले बताउँछ ।  सरकारले ०७० असार १३ गते कमलरी मुक्तिको […]

घोराही, १९ मंसिर । ग्रामिण महिला उत्थान केन्द्रको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार घोराहीमा एक कार्यक्रम आयोजना गरेर केन्द्रले आफ्नो बार्षिक सामाजिक परिक्षण सम्पन्न गरेको हो । सामाजिक परिक्षण कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीले पछाडी परेको समुदायका लागि ग्रामिण महिला उत्थान केन्द्रले उदाहरणिय […]

तुलसीपुर, १० मंसिर । नमुना भुह्यारथान तुलसीपुरको पहलमा निर्माण हुन लागेको थारु पहुना घरको शिलन्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ जबरपुर स्थित नमूना भुह्यार थानको प्राङगनमा निर्माण हुन लागेको दुइ कोठे घरको शिलन्यास गरिएको हो । लुम्विनी प्रदेश सरकारको १० लाख सहयोगमा निर्माण हुन लागेको पहुना घरको […]

घोराही, २६ कार्तिक । स्थानिय परिकारलाई प्रवद्धन गर्ने उद्देश्यले दाङको घोराहीमा नयाँ रिर्साेट संचालनमा आएको छ । करिब एक करोडको लागतमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ सानिमाअम्वापुरमा बुधवारदेखि देखि हस्पिटालिटी ग्रुपले कविला रिर्साेट संचालनमा ल्याएको हो । जिल्लामा आउने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै नयाँ रिसोर्ट संचालनमा ल्याएको […]

भर्खरै प्रकासित