दंगीशरण, २१ पुस । दंगीशरण गाउँपालिका वडा न. ४ का रामनारायण चौधरी १३ वटा बुंगुर पालेर बुंगुर फार्म संचालनमा ल्याएका छन् । त्यहि बुंगुर बाट चौधरीले बार्षिक रुपमा ४ लाख आम्दानी गरेको बताए । उनको पेशा नै पशुपालन हो । चौधरीले बुंगुर पालन गर्नलागेको करिब ८ बर्ष भयो । एक […]
समृद्धि
घोराही, २० पुस । माघ साँस्कृतिक महोत्सव–२०७६ को मुख्य आकर्षण थारु परिकार र मघौटा नाच रहने माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक समितिले जनाएको छ । आइतबार घोराहीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यस्तो जानकारी गराएको हो । माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक समितिका संयोजक भुवन चौधरीका अनुसार थारु परिकार घोङघी, […]
घोराही, २० पुस । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश पाँच बाट नौ जनाले उम्मेदवारी दर्ता गराएकाछन् । आइतबार विहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ताका लागि चार दलबाट ९ जनाको उम्मेदवारी दर्ता परेको हो । सत्तारुद दल नेकपा, नेपाली काँग्रेस, जनमोर्चा र समाजवादी पार्टीले उम्मेद्वारी दर्ता गराएकाहुन् । प्रदेश ५ […]
घोराही, १८ पुस । पुसको पहिलो सातादेखि घोराही उपमहनगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी स्वास्थ्यकर्मी लिएर जेष्ठ नागरिकहरु खोज्दै घरदैलो अभियान चलाएकाछन् । जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको जानकारी लिनुको साथै उनिहरुको उपचारको लागि उपमहनगरपालिका भित्रका सवै जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्न यो बर्ष देखि घोराही उपमहागरपालिकाले बार्षिक नीति कार्यक्रममै राखेर यो अभियान […]
घोराही, १० पुस । गोरक्षरत्ननाथ माध्यमिक विद्यालय चौघेराको अध्यक्षमा समाजसेवि निर्मल आचार्य चयन भएकाछन् । बिहीवार भएको अभिभावक भेलाबाट सर्वसम्मतरुपमा आचार्य अध्यक्षमा चयन भएकाहुन्। भेलाबाट अभिभावकको तर्फबाट दुर्गाबहादुर डाँगी, भीमकुमार सुवेदी, शान्ता गुरुङ र सिता चौधरी चयन चयन भएकाछन्। सदस्यहरुको बैठकले निर्मल आचार्य र द्रोपदा न्यौपानेलाई मनोनित गरेको थियो ।बैठकले […]
दंगीशरण, १ पौष । दंगीशरण गाउँपालिका वडा न.–१, कालीतरामा निर्माण हुने आमखोलाघाट मलई खोलामा झोलुंगे पुलको मंगलबार शिलान्यास गरिएको छ । मंगलबार प्रदेश सभा सदस्य धमकली चौधरी र दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले संयुक्त रुपमा पुलको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै सांसद धमकली चौधरीले विकाश निर्माणमा अहिलेको सरकार […]
घोराही, १ पुस । नेपाल परिवार नियोजन संघ दाङ शाखाले सुविधा सम्पन्न स्तरिय सुरक्षित मातृत्व सेवा प्रदानका लागि जापानी दूतावासको आर्थिक सहयोगमा एक करोडको भवन निर्माण गर्ने भएको छ । मंगलबार एक कार्यक्रमगरि राष्ट्रिय सभा सदस्य अनिता देबकोटा, परिवार नियोजन संघका महानिर्देशक कृष्ण प्रसाद बिष्ट र घोराही उपमहागरपालिकाका नगर प्रमुख […]
दंगीशरण, १ पुस । प्रतिनीधि सभाका सदस्य हिराचन्द्र केसीले दंगीशरण गाउँपालिका वडा न २ कौवाघारी खानेपानी ट्यांकीको शिलान्यास गरेका छन् । मंगलबार आयोजना गरेको ट्यांकीको शिलान्यास गर्दै केसीले जनताको जिवन संग जोडिएका मुख्य खानेपानी, सिचाईका लागि डिप बोरीङ्, पक्की सडकलाई आफुले मुख्य रुपमा हेर्दै योजना बनाएर अगाडि बढाईसकेको बताए । […]
सोम डेमनडौरा नेपालगंज, १ पुस । जंग्रार साहित्यिक बखेरीले कापीकलम अभियान मार्फत पुनः कार्यक्रमको थालनी गर्ने भएको छ । आफ्नो स्थापनाको दिन अवसरमा मंगलबार एक कार्यक्रम आयोजना गरेरे यस्तो अभियान थालनी गर्ने उद्घोष गरेको हो । २०६८ पुस १ गते स्थापना भएको जंग्रार साहित्यिक बखेरीले स्थापना कालदेखि थारुभाषा साहित्यको विकासमा […]
घोराही, १ पुस । नेपाल पत्रकार महासंघ दाङले आफ्नो २७ औं स्थापना दिवसको अबसरमा पाँच बर्षकालागि फ्रि वाईफाई सेवा प्रदान गरेको छ । महासंघ वरपर सबैका लागि काम लाग्ने गरी वर्डलिंकसँगको समन्वयमा पाँच वर्ष फ्रि वाईफाई सेवा प्रदान गरेको हो । पुस १ गतेदेखि उक्त सेवा सूचारु भएको महासंघ दाङका […]

