घोराही, ३ वैशाख । सिर्जनशिल युवा कृषि समुहद्धारा दंगीशरण गाँउपालिका-२, सरुवाडाँडा स्थित गरिएको व्यवसायिक तरकारी खेतिको अनुगमन गरिएको छ । दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीको नेतृत्वमा गएको टोलीले सामुहिक रुपमाा भइरहेका तरकारी खेतिको बारेमा जानकारी लिएको हो । राष्ट्रिय युवा परिषद् समिति दाङ र दंगीशरण गाउँपालिको आर्थिक सहयोगमा करिब एक […]

दंगीशरण, २७ बैशाख । लकडाउन पछि दाङमा रगत अभाव भए पछि शनिबार दंगीशरण गाउपाँलिका वडा न. २, स्थित गाेल्टाकुरी स्वास्थ्य चाैकिमा एक कायर्त्रफम अायाेजना गरेर रक्तदान गरिएकाे छ । रक्तदान कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चाैधरीले अाफै रक्तदान गरेर कार्यक्रमकाे उद्घाटन गरेका थिए । रक्तदानमा पालिकाकी उपाध्यक्ष पिमा खड्का, वडा […]

दंगीशरण, २३ बैशाख । दंगीशरण ४ बैबाङ्गकी समानी चौधरी दंगीशरण गाउँपालिकाले राहत वितरण गर्दैछ भन्ने जानकारी पाएपछि राहत लिन आईपुगिन् । उनलाई चामल हो कि भन्ने लागेको रहेछ । तर, बोरामा धानको विउँ हो भन्ने थाहा पाईन् । “बर्खा लाग्ने बेला किसानका लागि धानको बिउँ राहत स्वरुप दियो खुसी लाग्या […]

गोरी डर्नाथारु समुदाय विविध सँस्कृति, परम्परा ओ चालचलनले भरल समुदाय हो । थारु समुदायम सँस्कृति ओ सभ्याताके समुन्द्र हो । थारु समुदायम आपन् किसिमक रिटिरिवाज, चालचलन, नाँचगान बा । ब्यतिगत व पारिवारिक जिम्बेवारी केल नाहि थारु समुदायम गाँउभरके रछा कर्ना, सामुहिक भावनालेक मिलजुल्क बैस्ना आपन किसिमक सिमारेखा बा । आपन घरपरिवारक सुख स्वास्थ हेर्ना […]

घोराही, ११ बैशाख । पाँच नं. प्रदेश सरकारले थारु समुदायलाई माघीमा दुइदिन र अट्वारीमा एक दिन सार्वजनिक विदा दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बसेको बैठकले यस्तो निर्णय गरेको हो । २०७७ सालमा प्रदेश सरकारले थारु समुदायको महानपर्व माघीमा माघ १ गते र २ गते दुइदिन र अट्वारीमा १ […]

कृष्ण समर्पणहाकिम से कब्बुकाल अप्न गारि पाइल बाटि ? अप्नक हाकिम छोटिमोटि गल्टि या बिना पट्टक गरइलसे अप्न ह कसिन लागट ? ओसिक गारि पाइबेर अप्ने रिसले चुरचुर ओ लाल कर्या हो जाइठुइीब ना ? भित्र भित्र मुरमुर्याइ ठुइबि ओ हाकिम ह कस्के भित्र भित्र मुक्कैमुक्का डेनास लागठुइ । ओ, […]

घोराही, ३ वैशाख । विश्वभर महमारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अहिले देश पूर्णरुपले लकडाउनमा छ । तर लकडाउनको बाबजुदपनि दंगीशरण गाँउपालिका -२, सरुवाडाँडाका दुइ युवाहरु भने यतिबेला तरकारीबारीमा ब्यस्त छन् । एघार जना युवाहरुहरु मिलेर सिर्जनशील युवा कृषि समुह मार्फत उनिहरु सामुहिक् रुपमा व्यवसायिक तरकारी खेति गर्दै आएकाछन् । […]

दंगीशरण, ६ चैत्रदंगीशरण गाउँपालिका वडा न. ३ रावतगाउँका नाल्टु चौधरी उमेरले ६५ बर्षका भए । तीस बर्ष अगाडि काधँमा फरुवा बोकेर कुलो बनाउँन गएको आज जस्तो लाग्छ उनलाई तर समय फेरीएपछि अचेल पक्की नाली बनेको देख्दा अचम्ममा परेको सुनाउँछन् उनी । गाउँगाउँमा सिचाईका लागि पक्की नाली बन्दैछ यस्तो सुखको दिन […]

लक्ष्मण बस्नेत तुलसीपुर, १३ फागुन । बिरेन्द्र मा.बि. हेकुलीको खेलमैदानमा जारी दंगीशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा माबी मधपुर को अग्रता कायमै रहेको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलिकोको संयोजनमा संचालित प्रतियोगिताको दोस्रो दिन सम्म सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड का […]

प्रदेश न. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले थारु कल्चरल भिलेजलाई पर्यटन प्रबद्धनको रुपमा विकास गर्न सकिने बताएका छन् । दंगीशरण गाउँपालिका वडा न. ३ स्थित रानीवनमा थारु समुदायको सस्ंकृति जगेर्ना गर्ने उद्धेश्यले निर्माण हुन लागेको थारु कल्चरल भिलेजको शिलान्यास गर्दै मुख्यमन्त्री पोख्रेलले थारु समुदायले शासन ब्यवस्था कायम गरेकाले थारु समुदायका […]

भर्खरै प्रकासित