लक्ष्मण बस्नेत दंगीशरण, ६ फागुन ६ । दंगीशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । दंगीशरण गाउँपालिका को आयोजना तथा बिरेन्द्र मा.बि. हेकुलीको संयोजनमा यहि फागुन १२ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा भलिबल, […]
समृद्धि
दंगीशरण, ५ फागुन । दंगीशरण गाउँपालिका जाने सिधा बाटो तुलसीपुर सुर्खेत सडकको स्तरोन्नति गर्ने कार्यले तिव्रता लिएको छ । अवको अशाढ मसान्त सम्म आर्थीक बर्ष २०७६/०७७ मा योजनामा परेका बाटाहरु फराकिलो संगै पक्की बनाउँने कार्य सम्पन्न गर्नका लागि बाटाहरु बन्ने कार्यले तिव्रता लिएको हो । १५ सय मिटर बाटोको स्तरोन्नती […]
तुलसीपुर, ३ फागुन । पाँच नं. प्रदेश सरकारको स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघको आयोजनामा भएको मैत्रिपुर्ण फुटबल खेलमा थारु कल्याणकारिणी सभा दाङ प्रथम भएको छ । पहिलो खेलमा थारु कल्याणकारिणी सभा र संयुक्त युवा समुह (राष्ट्रिय युवा संघ र तरुणदल) विच बराबरी भएपछि ५/५ जनाले पेनाल्टी गरेकाथिए । पेनाल्टीमा […]
काठमाण्डौ, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलको सचेतक शान्ता चौधरीले नेकपाको नेतृत्वमा गठन भएको सरकारको दुइ बर्ष अवधि पुरा गरेको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो फेसवुकको वालमा लेख्दै भन्नुभएको छ,-‘आज सरकारले दुइ वर्षको अबधि पुरा गरेको छ, देशले स्थायित्वको महसुस गरेको छ, खिचातानीको […]
दंगीशरण, २ फागुन । दंगीशरण गाउँपालिकाका जनप्रतिनीधि र शिक्षासम्बद्ध पदाधिकारीले विधार्थीहरुलाई कसरी शिक्षण गराउँने भन्ने विषयमा ज्ञान लिए । कक्षामा सिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बनाउँन शिक्षकले ध्यान दिनुपर्ने कुराहरुका बारेमा शिक्षकहरुले निश्कर्ष निकाले । कार्यक्रममा विभिन्न समुह बनाई निष्कर्ष निकालेका शिक्षकहरु प्रारम्भिक कक्षा पढाई कार्यक्रमको शिक्षण ढाँचा अनुशार तालीममा सिकेका […]
लमही, २० माघ । थारु आयोगका अध्यक्ष विष्णप्रसाद चौधरीले थारु भाषालाई मानक भाषा बनाउनका लागि थारु आयोगले सहजिकरण गर्ने बताएकाछन्, । थारु आयोगको आयोजना तथा थारु पत्रकार संघ, नेपालको सहजीकरणमा आइतबार दाङको लमहीमा भएको थारु पत्रकारहरुका लागि क्षमता अभिबृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यस्तो कुरा बताएकाहुन् । उनले बेलाबखतमा थारु […]
तुलसीपुर, १६ माघ । चारैतिर वालले घेरिएको वरिपरि सयौं स्टलहरु राखिएकाछन् । स्टेजको केहि पर एउटा ब्यानरमा लेखिएको छ, ‘थारु मिन्ही घर’ । जहाँ महोत्सव अवलोकन गर्न आउने सबै दर्शकहरुको रोजाइमा परेको छ, तुलसीपुर महोत्सव भित्र राखिएको ‘थारु मिन्ही घर’ । परम्परागत थारु परिकारको स्वाद लिन आउनेहरुको घुइचो लाग्ने गरेको […]
दाङ, १४ माघ । प्रदेश सभा सांसद विमला वलीले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्ने बताएकि छिन् । पछिल्लो समय सामुदायिक विद्यालय खस्कदै गएको अवस्थामा सबै तहबाट लाग्नुपर्ने उनको धारण थियो । सांसद वलीले भनिन्–“स्थानीय सरकार आईसकेपछि सामुदायीक विद्यालयको अवस्था केहि मात्रामा सुध्रिदै गएको छ […]
शरद रेग्मी तुलसीपृुर, १२ माघ । दाङको तुलसीपुरमा जारी तुलसीपुर महोत्सव २०७६ मा आईतबार पनी उल्लेख्य दर्शकहरुको सहभागिता रहेको छ । माघ १० देखी शुरु भएको महोत्सवको तेस्रो दिन हजारौ दर्शकहरुले मेलाको अवलोकन गरेका छन । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आयोजना गरेको महोत्सवमा दैनिक हजारौ दर्शकहरुको उपस्थीतिले […]
वाँके, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले साँस्कृतिक विकासले मात्र देशको समृद्धि हुने बताएकिछिन । शनिवार बैजनाथ गाउँपालिकामा नेपाल आदिवसी जनजाति महासंघ बाँकेद्धारा आयोजित माघी मिलन कार्यक्रमलाई उद्घाटन गर्दै यस्तो कुरा बताएकिहुन । नेपाल साँस्कृतिक विविधताको देश भएकोले यहाँका विभिन्न जातजातिहरुको मौलिक कला […]

