वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमामा गठबन्धनबाट प्रमुख र उपप्रमुखमा महिला नपरेपछि सत्तारुढ गठबन्धनको व्यापक आलोचना भइरहेको छ । गठबन्धन खाली जित्नको लागि मात्र भएको भन्दै जिल्लामा उसको ब्यापक टिकाटिप्पणी भएको छ । समावेशी, समानुपातीको कुरा उठाउने मुख्यदलहरुले नै महिलालाई विश्वास गर्न नसक्नु भनेर गठबन्धन दलभित्रका महिलाहरुले आलोचना गरिरहेकाछन् […]
ब्यानर
लुम्बिनी प्रदेशके चार उपमहानगर पालिकामध्ये घोराही क्षेत्रफल व मतदाता हिसाबले बरा उपमहानगरपालिका हो । वैशाख ३० गते हुइना स्थानीय तह निर्वाचनम यि उपमहानगरम मेयर पदम १४ जहनके उम्मेद्वारी बा । घोराहीम सत्तारूढ गठबन्धनम फुट आइल बा । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी व राष्ट्रिय जनमोर्चाके गठबन्धन बा । गठबन्धनके घटक दल […]
गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म देशभर ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएकाे निर्वाचन आयोगले जनाएको छ । निर्विरोध निर्वाचित जनप्रतिनीधिहरुलाई दलगत आधारमा हेर्दा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् । त्यसैगरी त्यसैगरी नेकपा माओवादी केन्द्र तेस्रो र समाजबादी चौथो स्थानमा रहेको छ । । स्वतन्त्र उम्मेदवार ३४ जना निर्विरोध भएका […]
चुनावी अभियान कसिक चलैटी बाटी ? निर्वाचनक डिन लग्घ आस्याकल ब्याला घोराही उपमहानगरपालिकाम मेरमेह्रिक कार्यक्रम कैख चुनावी अभियानह आघ बह्रिटि बाटी । व्यक्तिगत भेटघाट तथा घरघर जाख मतदाता हुकन भेट्ना ओ चुनावीसभाके मार्फत मतदाताहुकन भेट्ना ओ भ्वाट मग्ना काम हुइटि बा । मतदाताहुकनक सुझाबह ग्रहण कर्टि ओ आपन भावी योजना सुनैटि भ्वाट […]
स्थानीय तह निर्वाचनमा जनता समाज पार्टीका तर्फबाट महिला सदस्य उम्मेदवार रहेका एक जना नेकपा एमाले दाङमा प्रबेश गरेकाछन् । घोराही उपमहानगरपालिका वडा नम्बर १ बाट जनता समाजबादी पार्टीका तर्फबाट महिला सदस्यका उम्मेदवार बनेकी भीमाकुमारी भण्डारी एमालेमा प्रबेश गरेकी हुन् । नेकपा एमाले नगर कमिटीले वडा नम्बर १ को सिमलतारामा आयोजना […]
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीतिदलले आफ्नो पक्षमा माहोल बनाउनको लागि विविध कार्यक्रम गर्दै आएकाछन् । यसैविच नेकपा एमाले समर्थित थारु समुदायले घर घरमा नाच नाच्दै एमालेको पक्षमा भोट मागि रहेकाछन् । उठि गोही उठी जागी गोही जागी, एमाले हो हमार सहारा देशभर बा लहरा सुर्यम डारी […]
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेले चुनावी अभियानलाई तिब्र बनाएको छ । घरदैलो, चुनावी सभा तथा भेटघाट कार्यक्रमलाई तिब्रता दिएको हो । यसैविच नेकपा एमाले घोराही उपमानगरको वडा नं. १ को सिमलतारा, २ को बुका र ४ को सुनपुरमा चुनावी सभा भएकाछन् । वडा स्तरीय भएको चुनावी सभालाई सम्वोधन […]
रिता लामा जीवन संघर्ष र भोगाईको अर्को नाम हो, हुमा डिसी । सामाजिक जीवनका अनेकन भोगाई दुःख, कष्टले खारिएर व्यवहार र अनुभवले पारङ्गत बनेकी व्यक्ति हुन् हुमा । विधुवा महिला, हिंसा पीडित महिलाको लागि वकालत, उनीहरुको स्याहार सुसारमा उनले जीवन व्यतित गरेकी छिन् । दुख पीडा, भोगाईको पहाड उक्लेर […]
नरुलाल चौधरी नेकपा एमालेको एक सच्चा, बफादार, बौद्धिक, सालिन, भद्र र इमान्दार नेताका रुपमा चिनिन्छन् । एक कार्यकाल घोराही उपमहानगरपालिको प्रमुखको कुशलतापूर्वक जिम्मेवारी गरिसकेका चौधरी फेरी अर्को कार्यकालका लागि उम्मेदवार बनेकाछन् । नेकपा एमालेको पोलिटव्यूरो सदस्य तथा दाङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेका नेता चौधरी किसान परिवारको व्यक्ति हुन । निम्न […]
घोराही, १२ वैशाख । वैशाख ३० गते हुइना स्थानित तहके चुनाउके लाग दाङके १० पालिकाम विभिन्न राजनीतिक दल लगायत स्वतन्त्र व्यक्तिहुक्र आपन मनोनयन दर्ता करैल बाट । नेकपा एमाले, सत्तारुढ गठबन्धन (नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा, जनमोर्चा), राप्रपा, नेकपा माले, मङ्गोल नेशनल अर्गनाइजेशन, विवकेशील साझासहित स्वतन्त्र उम्मेदवारहुक्र […]

