लुम्विनी प्रदेशको चार उपमहानगर मध्ये घोराही, बुटवल र नेपालंजमा मतगणना भइरहेको छ । मत गणना भइरहको तीनवटै उपमहानगरपालिकामा गठबन्धनले अग्रता कामय गर्दै आएको छ । घोराही उपमहानगरपालिका मेयरमा गठबन्धन (नेकपा माओवादी केन्द्र) का हेमराज शर्माले ११४१ मत ल्याएर अग्रस्थानमा रहेकाछन् । त्यसैगरी नेकपा एमालेका नरुलाल चौधरीले ९५४मत ल्याएर दोस्रो स्थानमा […]

गढवा गाउँपालिका वडा नं.-८ (कोइलाबास) मा नेकपा एमालेका वडा अध्यक्ष अब्दुल खालिक सिद्दिकी विजयी भएकाछन् । उनले ४९६ मत ल्याएर बिजयी भएका हनु । उनको निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सद्दाम सिद्दिकिले ३८७ मत प्राप्त गरेकाथिए । त्यसैगरि वडाको सवै सदस्यमा एमालेका उम्मेदवार नै निर्वाचित भएकाछन् । निर्वाचित हुनेमा महिला सदस्यमा […]

राप्ती गाउँपालिका-९ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार रिमबहादुर सुनारी मगर निर्वाचित भएका छन्। राष्ट्रिय जनमोर्चाको समर्थन रहेका मगर ३५८ मत प्राप्त गरेर निर्वाचित भएका हुन। उनी यसअघि पनि वडा अध्यक्ष थिए। यसै गरी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत ल्याएका छन्। नेकपा (एमाले) का बालाराम बुढाले ७६ मत प्राप्त गरेका छन्।

दंगीशरण १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका रमेश भण्डारी निर्वाचित भएकाछन् । भण्डारीले ६ सय ७४ मत ल्याएर विजयी भएकाथिए । उनको निकतम प्रतिद्धन्दी नेकपा एमालेका श्री प्रसाद चौधरीले ५ सय २८ मत प्राप्त गरेकाथिए ।

भोली हुन गइरहेको स्थानीय निर्वाचनको लागि दाङको पाँच मतदान केन्द्रमा मतदान अधिकृत देखि सबै कर्मचारी पनि महिलालाई जिम्मेवारी दिइएको छ । त्यसैगरी महिलाले नेतृत्व गरेका पाँचै मतदान केन्द्रको सुरक्षा पनि महिलाले नै कमाण्डमा हुने भएको छ । जिल्लामा १ सय ५३ मदतादन स्थल र ४ सय ६१ मतदान केन्द्र तोकिएका […]

  दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको मृत्यु भएपछि उनका छोरा प्रदीप चौधरीले उम्मेदवारी दिएका छन्। नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदवार लबरूको उपचारका क्रममा सोमबार राति मृत्यु भएको थियो। उनको ठाउँमा एमालेले प्रदीपलाई उम्मेदवार बनाएको हो। प्रदीप पनि एमालेमा क्रियाशिल छन्। एमालेले टिकट दिएसँगै प्रदीपले बुधबार निर्वाचन अधिकृतको […]

मै तुलसिपुर उपमहानगर पालिकके उपमेयर पदके लाग नेकपा एमालेमसे उम्मेद्वार हुईटु । हमार चुनावी अभियान तिव्र रुपम चलल बा । सक्कु नेता, कार्यकर्ताठेसे लेक तुलसिपुर वासीहुक्र हमार पक्षम साथ ओ समर्थन डेल बाट । हम्र घरदैलो अभियानमसे जनताहुकनके आवज लेना, समस्याके पहिचान कर्ना ओ उह मेरीक योजना बनाख जन्तन्हक माग ओ मुद्दाह सम्बोधन […]

स्थानीय तह निर्वाचन मुखैमा छ । पार्टीको तर्फबाट उम्मेद्वार बनेकाहरु घरदैलोमा व्यस्त छन् । जिल्लाको अवस्था कस्तो पाउनुभयो ? बास्तवमा यतिबेलाको निर्वाचन सत्ता पक्षले चाहेको निर्वाचन होइन । अहिलेको निर्वाचन एक प्रकारले प्रतिपक्षको लगातारको खबरदारीको परिणाम हो । त्यस अर्थमा यो निर्वाचनको परिणाम के भन्ने निर्वाचनको आयोजनाबाटै तय भइसकेको छ […]

तुलसीपुर उपमहानगरपालिका–१७ मा नेकपा एमाले बाट वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको मृत्यु भएको हो। उनको उपचारका क्रममा मृन्यु भएको एमाले उपमहानगर कमिटीका अध्यक्ष माधव वलीले बताए। चुनावी प्रचारप्रसारको क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो। नेपालगञ्जमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको थियो। महाराजगञ्जसिथत त्रिवि शिक्षण अस्पतालमा उपचारका […]

    चुनाव आइल हो, वैशाख ३० म ब्वाँट डार जैबी हो, सुर्य चिन्हम उठाई हात गोचाली, सुर्यम ब्वाँट डारी ब्वाँट डार जैबी हो, सुर्य चिन्हम सातठो सुर्य चिन्हम, सात छाप लगैबी, सक्कुज हमार पार्टी एमालेह जिटैबी थारु भाषामा एमालेको चुनावी गीत सार्वजनिक भएको छ । थारु अगुवा केवि चौधरीको […]

भर्खरै प्रकासित