तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेले आफ्नो मतान्तर बढाउदै अग्रता कामय गरेको छ । मेयरमा नेकपा एमालेका उम्मेद्वार टीकाराम खड्काले आफ्नो मतान्तर थप फराकिलो बनाउदै लगेकाछन् । उनले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धनतर्फबाट नेपाली काँग्रेसको उम्मेद्वार गेहेन्द्र गिरीलाई एक हजार ७५७ मतले पछाडि पारेका छन । अहिलेसम्म गणना भएको ४६ […]
ब्यानर
चन्द्रबहादुर गुरुङ पाँच बर्ष अगाडि दाङको एक वडाको कार्यालयमा सहयोगीको रुपमा जागिर पाए । उनलाई यस अघि २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका वडा अध्यक्ष गोकर्णबहादुर रानाले वडा कार्यालयको सहयोगिको रुपमा नियुक्त गरे । कार्यालय सहयोगीको रुपमा जागिर पाएपछि गुरुङले कार्यालयमा पुछा लगाउने देखि कार्यालयको डकुमेन्टलाई मिलाएर राख्नेसम्मको जिम्मेवारी […]
लुम्विनी प्रदेशका ग्रामिण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीको वडामा एमाले विजयी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दुजमान भण्डारी (बर्षात) सहित प्यानल विजयी भएको हो । उनि गठबन्धतर्फबाट नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार बनेका लोकराज डाँगीलाई ६७ मतले पछाडि पार्दै वडा अध्यक्षमा निर्वाचित […]
घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी भएको छ । मेयरमा नरुलाल चौधरीले आफेनो आफ्नो प्रतिस्पर्धी गठबन्धनतर्फबाट (नेकपा माओवादी केन्द्र) उम्मेदवार हेमराज शर्मालाई ५ हजार ३६०मतले पछाडि पार्दै चौधरी मेयरम पुन निर्वाचित भएकाछन् । उनले ३१ हजार ७२८ मत प्राप्त गरेकाथिए । गठबन्धनका शर्माले २६ हजार ३६८ मत पाएकाथिए […]
घोराही उपमहानगरपालिकाको मेयरमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीले आफ्नो मतान्तरलाई थप बढाउदै लगेकाछन् । उनले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धन तर्फ (नेकपा माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्मालाई ३५०९ मतले पछाडि पारेकाछन् । चौधरीले १७ हजार ८८४ मत प्राप्त गरेकाछन् भने माओवादी केन्द्रका शर्माले १४ हजार ३७५ मत पाएकाछन् । […]
पुर्व सभामुखद्धय कृष्णबहादुर महरा र ओनसरी घर्तीको वडामा एमालेका रामलौटन चौधरी प्यानल सहित विजयी भएका छन् । उनि घोराही १७ मा गठबन्धनलाइ पराजित गर्दै वडा अध्यक्ष सहित प्याल विजयी भएका हुन । चौधरीले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार पदम केसीलाई २१७ मतले पछि पार्दै वडा अध्यक्षमा […]
घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । ३६ हजार ३१ मत गणना गर्दा मेयरमा नरुलाल चौधरीले आफ्नो प्रतिस्पर्धी गठबन्धन (नेकपा माओवादी केन्द्र ) का हेमराज शर्मालाई १ हजार ८२८ मतले पछाडी पारेकाछन् । चौधरीले १३ हजार १ मत पाएका छन् भने उनको प्रतिस्पर्धी गठबन्धन […]
घोराही उपमहानगरपालिकाको मेयरमा पछिल्लो मत परिणाम अनुसार मेयरमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीले फराकिलो मतले अग्रता लिएका छन्। २६ हजार २२६ मत गणना गर्दा एमालेका चौधरीले दश हजार ५८३ मत पाएका छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्माले शुरूआती अग्रता लिएका थिए। उनलाई उछिन्दै एमाले चौधरीले १ हजार […]
घोराही उपमहानगरपालिका मेयरमा गठबन्धन (नेकपा माओवादी केन्द्र) का हेमराज शर्माले शुरुवाती देखी अग्रता कायम गर्दै आएकाछन । शर्माले ३ हजार १ सय ६७ मत ल्याएर अग्रस्थानमा रहेकाछन् । शर्मालाई नेकपा एमालेका नरुलाल चौधरीले पछ्याइरहेकाछन् । चौधरीले २ हजार ७ सय ६१ मत ल्याएर दोस्रो स्थानमा रहेकाछन । चौधरी निवर्तमान […]
दाङको एक सय वडा मध्ये अहिलेसम्म १२ वडाको मत गणनाा सकिएको छ । मत गणना सकिएको वडामा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले ४-४ ठाउँमा जितेकाछन् । कुन पालिकाको कसले कुन कुन वडामा जिते सूचि सहित हेर्नुस । एमालेले जितेका वडा १. गढवा ८ २. राजपुर १ ३. […]

