सरोज कुमार चौधरी मेरो दाङ तिमी संगको जन्म जन्मान्तरको नाता म कहाँ विर्सन सक्छु र तिमीसंग मुटू भित्रैवाट लाएको पिरती म कहाँ भुल्न सक्छु र । मेरो दाङ मेरो बालापनलाईं सिंगार पटार गरेर साँची राखेको रहेछौ । मेरो संगी र सखाका ताज़ा यादहरु क्यानभासमा जस्तै सुरक्षित राखेको रहेछौ। मेरो दाङ […]

फूलहरुको देशमा मृत्‍यु भयले राज गर्दा कोपिलाहरु र मुनाहरु फक्रनै चाहेनन मानौ एउटा अन्तिम उत्सबको तयारी भैरहेछ त्यहाँ । मरुभुमिको देशमा पथ्थर सँग जुधिरहेका यी हातहरु लक्डाउनको घेराबन्दीमा सम्झिरहेछ देश प्रिया ती कोपिला र मुनाहरुलाई जोगाइराख्नु ल । फैलीरहेछ यो सम्या कठोर छ यो जँग उस्तै निष्ठुरी, एकाकार मुटुहरुलाई चुडाइदिन्छ […]

दंगीशरण, २३ फाल्गुन । दंगीशरण गाउँपालिकाले कोरोना भाईरस संक्रमणबाट बच्नका लागि केहि अवधिसम्म अत्यावश्यक अवस्थामा बाहेक कुनै किसिमको मेला, भेला, सभा, सम्मेलन नगर्ने भएको छ । शुक्रवार गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसैगरि पालिकाले दंगीशरण गाउँवासीलाई सचेत रहन अनुरोध गर्दै भेला भोजभतेर जस्ता […]

लक्ष्मण बस्नेत तुलसीपुर, १३ फागुन । बिरेन्द्र मा.बि. हेकुलीको खेलमैदानमा जारी दंगीशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा माबी मधपुर को अग्रता कायमै रहेको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलिकोको संयोजनमा संचालित प्रतियोगिताको दोस्रो दिन सम्म सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड का […]

कविता चौधरी/दाङ कविता चौधरीले राष्ट्र र जनताको हितमा रेशम चौधरीको रिहाइ गरिनुपर्ने २० वटा कारण उल्लेख गर्नु भएको छ । उहाँले रेशम चौधरीलाई किन रिहाइ गर्ने यदी समयमा उहाँको रिहाइ नभए चौधरीप्रति राज्यले गरेको यो अपराधका कारण यस क्षेत्रका नागरिकहरुमा पलाएको निरासा देशको लागि घातक हुन सक्दछ। तसर्थ देशको बिकास […]

लक्ष्मण बस्नेत दंगीशरण, ६ फागुन ६ । दंगीशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । दंगीशरण गाउँपालिका को आयोजना तथा बिरेन्द्र मा.बि. हेकुलीको संयोजनमा यहि फागुन १२ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा भलिबल, […]

तुलसीपुर, ५ फागुन । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विकासका योजनाहरु नेताको भन्दा पनि जनताको हुनुपर्ने वताएका छन् । वास्तविक आवश्यकताको वारेमा जनतालाई धेरै कुराको ज्ञान हुने भएकाले उनले जनताबाटै योजनाहरुको रेखांकन गर्नुपर्ने कुरामा जोड दिए । “तपाईको ठाउँ कस्तो वनाउने तपाईको अधिकारको कुरा हो ” उपमहानगरपालिका भित्रका विभिन्न टोल […]

तुलसीपुर, ३ फागुन । पाँच नं. प्रदेश सरकारको स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघको आयोजनामा भएको मैत्रिपुर्ण फुटबल खेलमा थारु कल्याणकारिणी सभा दाङ प्रथम भएको छ । पहिलो खेलमा थारु कल्याणकारिणी सभा र संयुक्त युवा समुह (राष्ट्रिय युवा संघ र तरुणदल) विच बराबरी भएपछि ५/५ जनाले पेनाल्टी गरेकाथिए । पेनाल्टीमा […]

काठमाण्डौ, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलको सचेतक शान्ता चौधरीले नेकपाको नेतृत्वमा गठन भएको सरकारको दुइ बर्ष अवधि पुरा गरेको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो फेसवुकको वालमा लेख्दै भन्नुभएको छ,-‘आज सरकारले दुइ वर्षको अबधि पुरा गरेको छ, देशले स्थायित्वको महसुस गरेको छ, खिचातानीको […]

दंगीशरण, २८ माघ । वाल क्लव अध्यक्ष खिम बहादुर वस्नेतले विद्मालयले विभिन्न विषय बनाई शुल्क लिईरहेको बताए । अभिभावक सहयोग स्वरुप शुल्क, विद्मालयमा आवश्यक स्रोत जुटाउन, फारम स्वरुप शुल्क, लिईरहेकोले अति विपन्न वर्गका बिद्मार्थीहरुलाई समस्या परेको उनले बताए । विद्मालयमा घोकन्ते भन्दा पनि ब्यवहारीक शिक्षा दिन सक्नुपर्ने उनले तर्क गरे […]

भर्खरै प्रकासित