घोराही, ७ मंसिर । आर्थिक सशक्तिकरणको लागि मुक्त कमलरीहरु व्यवसायिक बन्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोडदिएकाछन् । शनिवार घोराहीको चौघेरामा मुक्त कमलरी विकास मंच तथा नायफ नेपालको सहकार्यमा मुक्त कमलरीहरुको लागि २० दिने चिया नास्ता बनाउने तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएकाहुन् । थोरै लगानिमा गाउँघरमै रोजगारीको सिर्जना […]

काठमाण्डौ, ४ मंसिर । थारुवान राष्ट्रीय युवा शक्तिका केन्द्रीय अध्यक्ष सिताराम थारुले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपि शर्माओली र पुष्पकमल दहाल (प्रचण्ड) लाई तपाइहरुको क्याविनेट मन्त्रीमा थारु सांसद किन अटाउदैनन् भनि प्रश्न गरेकाछन् । उनले आफ्नो फेसवुक स्टाटस्मा लेख्दै भनेकाछन्,-‘ प्रचण्ड र केपि ओलिले समानुपातिक समाबेशिको नाममा ठगी खाने एजेन्डा […]

घोराही, ६ कात्तिक । विष्णु चौधरी सहित स्नातक तहमा उर्तिण गर्ने ११ मुक्त कम्लरीहरुलाई सम्मान गरिएको छ । बुधबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनमा उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद मेटमणि चौधरी र मुक्त कमलरी विकास मंचको केन्द्रीय अध्यक्ष सुनिता चौधरीले माला र दोसल्लाले […]

केवि चौधरी धर्ती र आकाशदुइटा संसारबेग्लै सपना दुबैको,जोडिएका छनकेबल तिनैइन्द्रेणी रंगहरुलेजुनि जुनिकोकसम खाएर । समयको दिलमा बसिसेल्फी खिच्दैआकार खोज्दैछनदुबैजना,निराकार र तरलमन बोकेरउनै सपनाको इन्द्रेणीहरुमा। एक निमेषकोरंगिन सोंचलेजिन्दगी रंगहिन हुंदा,फेरिपनि उनैइन्द्रेणी रंगलेबास मागेकै छधर्तीमा,आकाश उसैगरिछोपेर धर्तिसपनाको खेती गरेकै छ । सपनाहरुकहिले राता देखिन्छनकहिले पहेंलोर हरियो पनि,उस्तै धर्ती र आकाशअबिछिन्न आम्ने साम्ने […]

घोराही, २५ असोज । थारु कल्याणकारिणी सभा दाङले पहिले पटक दाङमा थारु खेलकुद सभा गठन गरेको छ । थारु कल्याणकारिणी सभाको अगुवाईमा थारु खेलाडिहरुको भेलाबाट फुटबल खेलाडि भिम चौधरीको संयोजकत्वमा ९ सदस्यीय थारु खेलकुद सभा गठन गरेको हो । जसको सचिवमा शंकर चौधरी र सदस्यहरुमा प्रयाप्त चौधरी, अर्विन चौधरी, विरेन्द्र […]

घोराही, २५ असोज । थारु कल्याणकारिणी सभा दाङ, थारु पत्रकार संघ दाङ र राष्ट्रिय थारु कलाकार मंच दाङ विच मैत्रिपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । दशै, तिहार तथा छठ पर्वको अवसरमा शनिवार घोराहीको भरतपुर मैदानमा भएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा थारु पत्रकार संघ दाङ र राष्ट्रिय थारु कलाकार मंचलाई पराजित […]

काठमाडौँ, १४ असोज। गैैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिने भएकी छिन् । एनआरएनए आईसिसी सदस्य रहिसकेकी सुष्मा राई चुनावी मैदानमा उत्रिँदै खुला सचिवमा पदमा उम्मेदवारी दिन लागेकी हुन् । तीन कार्यकाल (सन् २०१३ देखि हालसम्म) आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गरिसकेकी राई […]

नेपाल युवा परिषद्को आयोजनामा विश्व पर्यटन दिवस अवसरमा दाङको प्रमुख पर्यटकीय स्थल विश्वको सबभन्दा अग्लो त्रिशुल रहेको पाण्डेश्वर महादेव धारापानी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरिएको छ । शुक्रवार विहान जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसस्था, विभिन्न कलेज, युवा क्लवहरुसंग समन्वय र सहकार्य गरेर उक्त क्षेत्रको सरसफाई गरिएको परिषदका सदस्य सवि […]

कोही बाँच्छन् काँडा बिच कोहिको जीवन फूल भयो निर्दयी रहेछौ, छोडेर गयो खाएको कसम तोडेर गयो आँशु पिई बाँच्नलाई जन्म लिुन भुल भयो बोलको गीत अब म्यूजिक भिडियोमा आउने भएको छ । पुर्व कम्लरी एवं नेकपा संघीय ससंदीय दलकी सचेतक शान्ता चौधरीको शब्दमा रहेको उक्त गीतको छायाँकन सम्पन्न भएको छ […]

नगेन्द्र चौधरी घोराही, ४ असोज । थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहित र केन्द्रीय सदस्य दिप्तीशिखा चौधरीलाई स्वागत, सम्मान तथा बधाई गरिएको छ । हालै चितवनमा भएको संघको केन्द्रीय महाधिवेशनमा जिल्लाबाट प्रतिनीधिगरि केन्द्रीय अध्यक्षमा निर्वाचित भएका दहित र सदस्य चौधरीलाई शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरेर थारु पत्रकार संघ […]

भर्खरै प्रकासित