कृष्ण समर्पणहाकिम से कब्बुकाल अप्न गारि पाइल बाटि ? अप्नक हाकिम छोटिमोटि गल्टि या बिना पट्टक गरइलसे अप्न ह कसिन लागट ? ओसिक गारि पाइबेर अप्ने रिसले चुरचुर ओ लाल कर्या हो जाइठुइीब ना ? भित्र भित्र मुरमुर्याइ ठुइबि ओ हाकिम ह कस्के भित्र भित्र मुक्कैमुक्का डेनास लागठुइ । ओ, […]
नयाँ पुस्ता
मिनिमा चौधरीविश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारणले मानिसहरुमा डर त्रास र भयवह उत्पन्न भएको छ । कोरोना भाइरसकै कारणले अहिले विश्व भरी एक लाख साठी हजार भन्दा वढिले ज्यानगुमाइ सकेका छन् भने २३ लाखभन्दा वढी मानिस यो रोगवाट पिडित छन् । एक व्यक्तिवाट अर्को व्यक्तिमा सजिलै सर्न […]
काठमाडौं, ६ वैशाख । नेपालको दोस्रो कोरोना (कोभिड-१९) संक्रमित युवती निको भएर आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् । गत चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनी टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत थिइन । उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । आज शनिबारको […]
घोराही, ३ वैशाख । विश्वभर महमारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अहिले देश पूर्णरुपले लकडाउनमा छ । तर लकडाउनको बाबजुदपनि दंगीशरण गाँउपालिका -२, सरुवाडाँडाका दुइ युवाहरु भने यतिबेला तरकारीबारीमा ब्यस्त छन् । एघार जना युवाहरुहरु मिलेर सिर्जनशील युवा कृषि समुह मार्फत उनिहरु सामुहिक् रुपमा व्यवसायिक तरकारी खेति गर्दै आएकाछन् । […]
सरोज कुमार चौधरी मेरो दाङ तिमी संगको जन्म जन्मान्तरको नाता म कहाँ विर्सन सक्छु र तिमीसंग मुटू भित्रैवाट लाएको पिरती म कहाँ भुल्न सक्छु र । मेरो दाङ मेरो बालापनलाईं सिंगार पटार गरेर साँची राखेको रहेछौ । मेरो संगी र सखाका ताज़ा यादहरु क्यानभासमा जस्तै सुरक्षित राखेको रहेछौ। मेरो दाङ […]
फूलहरुको देशमा मृत्यु भयले राज गर्दा कोपिलाहरु र मुनाहरु फक्रनै चाहेनन मानौ एउटा अन्तिम उत्सबको तयारी भैरहेछ त्यहाँ । मरुभुमिको देशमा पथ्थर सँग जुधिरहेका यी हातहरु लक्डाउनको घेराबन्दीमा सम्झिरहेछ देश प्रिया ती कोपिला र मुनाहरुलाई जोगाइराख्नु ल । फैलीरहेछ यो सम्या कठोर छ यो जँग उस्तै निष्ठुरी, एकाकार मुटुहरुलाई चुडाइदिन्छ […]
दंगीशरण, २३ फाल्गुन । दंगीशरण गाउँपालिकाले कोरोना भाईरस संक्रमणबाट बच्नका लागि केहि अवधिसम्म अत्यावश्यक अवस्थामा बाहेक कुनै किसिमको मेला, भेला, सभा, सम्मेलन नगर्ने भएको छ । शुक्रवार गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसैगरि पालिकाले दंगीशरण गाउँवासीलाई सचेत रहन अनुरोध गर्दै भेला भोजभतेर जस्ता […]
लक्ष्मण बस्नेत तुलसीपुर, १३ फागुन । बिरेन्द्र मा.बि. हेकुलीको खेलमैदानमा जारी दंगीशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा माबी मधपुर को अग्रता कायमै रहेको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलिकोको संयोजनमा संचालित प्रतियोगिताको दोस्रो दिन सम्म सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड का […]
कविता चौधरी/दाङ कविता चौधरीले राष्ट्र र जनताको हितमा रेशम चौधरीको रिहाइ गरिनुपर्ने २० वटा कारण उल्लेख गर्नु भएको छ । उहाँले रेशम चौधरीलाई किन रिहाइ गर्ने यदी समयमा उहाँको रिहाइ नभए चौधरीप्रति राज्यले गरेको यो अपराधका कारण यस क्षेत्रका नागरिकहरुमा पलाएको निरासा देशको लागि घातक हुन सक्दछ। तसर्थ देशको बिकास […]
लक्ष्मण बस्नेत दंगीशरण, ६ फागुन ६ । दंगीशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । दंगीशरण गाउँपालिका को आयोजना तथा बिरेन्द्र मा.बि. हेकुलीको संयोजनमा यहि फागुन १२ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा भलिबल, […]

