मिनिमा चौधरीविश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारणले मानिसहरुमा डर त्रास र भयवह उत्पन्न भएको छ । कोरोना भाइरसकै कारणले अहिले विश्व भरी एक लाख साठी हजार भन्दा वढिले ज्यानगुमाइ सकेका छन् भने २३ लाखभन्दा वढी मानिस यो रोगवाट पिडित छन् । एक व्यक्तिवाट अर्को व्यक्तिमा सजिलै सर्न […]

काठमाडौं, ६ वैशाख । नेपालको दोस्रो कोरोना (कोभिड-१९) संक्रमित युवती निको भएर आज अस्पतालबाट डिस्चार्ज भएकी छिन्  । गत चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनी टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत थिइन । उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । आज शनिबारको […]

वुटवल, ५ बैशाख । मुख्यमन्त्री शंकर पोख्रेलले कोरोना रोग परिक्षणको लागि भैरहवा, दाङ र नेपालगञ्जमा स्थापना गरिएका प्रयोगशाला सञ्चालन गरी परिक्षणको गती तीब्र बनाउन निर्देशन दिएकाछन् । उनले अब अझै कामको गति बढाउनुपर्ने र आपसी समन्वय बढाएर नतिजा निकाल्नुपर्ने बेला आएको बताए । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा चार वटा […]

काठमाण्डौ, ५ बैशाख । नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज एकैदिन १४ जनामा कोरोना देखिएको जनाएको हो । यो सहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयको् अनुसार उदयपुरमा १२ जना पुरुष र चितवनमा दुई जनामा का्ेरोना संक्रमित भेटिएको […]

यो जटिल अवस्थामा पनि आफ्नो जोखिम मोलेर भएपनि रातदिन उपचाररतमा खटिरहनुभएका स्वास्थ्यकर्मीहरु, जनताको सुरक्षाका लागि सडकमा तैनाथ भएर बसिरहनुभएका सम्पूर्ण सुरक्षा कर्मीहरुप्रति सलाम र मेरो सम्मान छ । त्यसैले हामी सवै नेपालीहरु आफ्नो लागी मात्र नभई आफ्नो परिवार, छिमेकी, टोल, गाउँ , समाज र देशका लागी लकडाउनको पालना गरौं । […]

घोराही, ३ वैशाख । विश्वभर महमारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अहिले देश पूर्णरुपले लकडाउनमा छ । तर लकडाउनको बाबजुदपनि दंगीशरण गाँउपालिका -२, सरुवाडाँडाका दुइ युवाहरु भने यतिबेला तरकारीबारीमा ब्यस्त छन् । एघार जना युवाहरुहरु मिलेर सिर्जनशील युवा कृषि समुह मार्फत उनिहरु सामुहिक् रुपमा व्यवसायिक तरकारी खेति गर्दै आएकाछन् । […]

काठमाण्डौ, २ वैशाख । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले १२ दिन थप गरेर वैशाख १५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो । चैत ११ गतेदेखि जारी लकडाउन दोस्रो पटक सरकारले बैशाख ३ गतेसम्म लकडाउन […]

मलाई कहिल्यै भारी बिसाउन दिएनौहो आज म तिमीलाई तिमीसंगै थुनेको छु ।अस्ति देखि सिरसिर बतासमा झुमेको छु ।तिमी त नाक मुख छोप्दै हिड्या छौजता छौ मेरै आफ्ना त हौ ।नसके पाखुरा सके लात बझारेकै छौ ।म शितल बतासमा सुस्केरा हाल्दै गर्दाकुकुर बिरालोहरु बाटोमा डुल्दै गर्दानिलो आकाशमा सेता परेबा उड्दै गर्दाबल्ल […]

वुटवल , २६ चैत ! कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे बुधबार मुख्यमन्त्री शंकर पोखरेलले सीमावर्ती पाँच स्थानीय तहका प्रमुखसंग एकीकृत भिडियो संवाद गरेकाछन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्री पोख्रेलले गरेको यो पाचौें भिडियो संवाद हो । नवलपरासी पश्चिमको […]

दाङमा कोरोना भाइरसको आशंका गरिएका १९ जनालाई आइसोलेसनमा राखिएको छ । बेलझुण्डीमा स्थापना गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना मंगलबार राति अबेरसम्म उनिहरुलाई भर्ना गरिएको हो । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट आएका दाङका ८ जना र प्यूठानका तीन जनासँगै अन्य व्यक्ति पनि रहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । […]

भर्खरै प्रकासित