वुटवल, ५ बैशाख । मुख्यमन्त्री शंकर पोख्रेलले कोरोना रोग परिक्षणको लागि भैरहवा, दाङ र नेपालगञ्जमा स्थापना गरिएका प्रयोगशाला सञ्चालन गरी परिक्षणको गती तीब्र बनाउन निर्देशन दिएकाछन् । उनले अब अझै कामको गति बढाउनुपर्ने र आपसी समन्वय बढाएर नतिजा निकाल्नुपर्ने बेला आएको बताए । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा चार वटा […]

काठमाण्डौ, ५ बैशाख । नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज एकैदिन १४ जनामा कोरोना देखिएको जनाएको हो । यो सहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयको् अनुसार उदयपुरमा १२ जना पुरुष र चितवनमा दुई जनामा का्ेरोना संक्रमित भेटिएको […]

भर्खरै प्रकासित