काठमाडौं । नेपालमा कोरोना संक्रमित विरामीहरु निको भएर धमाधम घर फर्किरहेको सुखद खबर आइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार अहिलेसम्म ११ जना कोरोना संक्रमित विरामीहरु निको भएर घर फर्किसकेकाछन् भने एकजना चितवनको भरतपुर अस्पतालमा भर्ना भएका २७ वर्षीय पुरुष पनि निको भएर घर फर्किने तयारीमा छन् । उनलाई […]

भर्खरै प्रकासित