यो जटिल अवस्थामा पनि आफ्नो जोखिम मोलेर भएपनि रातदिन उपचाररतमा खटिरहनुभएका स्वास्थ्यकर्मीहरु, जनताको सुरक्षाका लागि सडकमा तैनाथ भएर बसिरहनुभएका सम्पूर्ण सुरक्षा कर्मीहरुप्रति सलाम र मेरो सम्मान छ । त्यसैले हामी सवै नेपालीहरु आफ्नो लागी मात्र नभई आफ्नो परिवार, छिमेकी, टोल, गाउँ , समाज र देशका लागी लकडाउनको पालना गरौं । […]

घोराही, ३ वैशाख । विश्वभर महमारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अहिले देश पूर्णरुपले लकडाउनमा छ । तर लकडाउनको बाबजुदपनि दंगीशरण गाँउपालिका -२, सरुवाडाँडाका दुइ युवाहरु भने यतिबेला तरकारीबारीमा ब्यस्त छन् । एघार जना युवाहरुहरु मिलेर सिर्जनशील युवा कृषि समुह मार्फत उनिहरु सामुहिक् रुपमा व्यवसायिक तरकारी खेति गर्दै आएकाछन् । […]

भर्खरै प्रकासित