सरोज कुमार चौधरी मेरो दाङ तिमी संगको जन्म जन्मान्तरको नाता म कहाँ विर्सन सक्छु र तिमीसंग मुटू भित्रैवाट लाएको पिरती म कहाँ भुल्न सक्छु र । मेरो दाङ मेरो बालापनलाईं सिंगार पटार गरेर साँची राखेको रहेछौ । मेरो संगी र सखाका ताज़ा यादहरु क्यानभासमा जस्तै सुरक्षित राखेको रहेछौ। मेरो दाङ […]

घोराही, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघिय संसदीयदलकी सचेतक शान्ता चौधरीले लकडाउनका कारण ग्रामिण क्षेत्रका भुमहिन, सुकुम्वासी, कमैया, कम्लरी, किसान, मजुदर बढि प्रभावित भएकोले उहाँहरुलाई विशेष प्राथमिक्तामा राखेर खाद्यन्न उपलब्ध गराउन स्थानिय सरकारलाई आग्रह गरेकिछिन् । उनले आफ्नो फेसवुक वालमा स्टाटस लेख्दै भनेकिछिन्, लकडाउनका कारण ग्रामीण क्षेत्र खासगरी […]

घोराही, २६ चैत । लकडाउनका कारण छाक तार्न समस्या भएका अतिविपन्न घरपरिवारलाई स्थानिय सरकारले राहत वितरण गरिरहेपनि घोराही उपमहानरपालिका वडा नं. १७ का सुकुमबासीहरुले भने अझै सम्म कुनै राहत पाएकाछैनन् । लामो सयमसम्म लकडाउनका कारण अहिले छाक तार्न धौ धौ भइरहेको घोराही १७ का सुकुमबासी दशरथ दमाइले भने । सरकारले […]

सरस्वती सुब्बा यो समय संकटको समय हो । अहिले देश संकटमा छ । जनता संकटमा छन् । परिवार अनि ब्यक्ति अहिले निकै नै त्रासित देखिन्छन् । रोगले हरेक ब्यक्तिलाई त्राही त्राहिको अबस्थामा राखेको छ । भोक एकछाक एकदिन एकहप्ता टार्न सकिन्छ तर एक ब्यक्ती बाट अर्को ब्यक्तिमा सर्ने रोग माथि […]

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु […]

बुटवल, २४ चैत । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे सोमवार मुख्यमन्त्री शंकर पोखरेलले ६ वटा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद गरेकाछन्। मुख्यन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखहरुसंग मुख्यमन्त्री पोख्रेलले गरेको यो चौथो भिडियो संवाद हो । उनका अनुसार सोमवार भिडियो संवादमा […]

भर्खरै प्रकासित